Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
स्वास्थ्य
स्वास्थ्य मन्त्रालयले भन्याे– दश हजार भायल एन्टी–रेबिज खोप मौज्दात छ
स्वास्थ्य मन्त्रालयले भन्याे– दश हजार भायल एन्टी–रेबिज खोप मौज्दात छ मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टी–रेबिज खोप मौज्दात रहेको जानकारी दिए ।