ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
गुण्डुमा अर्को लफडा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
गुण्डुमा अर्को लफडा
Tue, Sep 22, 2026
६ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
स्वास्थ्य
कोशीमा डेंगीको संक्रमण उच्च, झापा सबैभन्दा बढी जोखिममा
कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै गएको छ । झापा डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाढीप्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्तावको चौतर्फी स्वागत, प्रभावकारी कार्यान्वयनमा भने शंका
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति बिदा प्रस्ताव
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ दिनमै कोरोना जितेका अभियन्ता भन्छन्ः दुःखीको सेवामै फर्किन्छु
‘मैलै ५० प्रतिशत आत्मबल बढाएँ । ५० प्रतिशत शुभचिन्तकले साथ र हौसला दिनुभयो,’ उनले भने,‘ त्यसपछि ५ दिनमै कोरोनालाई पराजित गरेँ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना जितेर घर फर्किइन् ६ वर्षीया बालिका
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी १ बालिका बुधबार घर फर्केकी छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी
सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड-१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप १६ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२, २९ वर्षका २ पुरुष र ३३ वर्षीया १ महिला रहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङमा थपिए २ जना कोरोना संक्रमित
मोरङको रंगेलीका २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । भारतको पटना र मजफरपुरबाट मजदुरी गरी फर्किएका ती युवकमा कोरोना पोजिटिभ देखिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब अन्य रोग लागेर मृत्यु भएमा कोभिडमा गणना नहुने
कोभिड-१९ कै कारण मृत्यु भएको हो होइन भन्ने अन्योल भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि संशोधन गरेको छ । अब अन्य रोग लागेकालाई मृत्युको कारण कोभिड-१९ भनिने छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिर्गौलापीडितको चिन्ता : असारपछि डायलाइसिस कहाँ गर्ने ?
सरकारले विपन्न वर्गका नागरिकलाई उपचारमा दिने सहुलियतबापतको रकम गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ०७६ साउन देखि ०७७ जेठसम्मको रकम पाउन बाँकी छ । सरकारबाट भुक्तानी हुन बाँकी रकम प्राप्त नहुँदासम्म औषधि खरिद गर्न नसक्ने भएपछि असार १ गते सेवा रोक्नुपर्ने बाध्यता आएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेसिन अभावमा टेकु ल्याबमा परीक्षणको पालो कुर्दै ३ हजार स्वाब
‘परीक्षण गर्ने मेसिनको क्षमताभन्दा बढी स्याम्पल संकलन भएकाले डम्प भएको हो,’ महानिर्देशक श्रेष्ठले भने, ‘स्याम्पल धेरै भएकाले रिपोर्ट आउन ढिला भएको हो ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना जितेका ११ देश, नेपालले किन नसिक्ने पाठ ?
ब्रुनेईको नेसनल आइसोलेसन सेन्टरमा अहिले १ जना मात्र संक्रमित छन् । यहाँ ७ मेपछि कुनै नयाँ केस बाहिर आएको छैन । ब्रुनेईमा लकडाउन गरिएन । तर, राष्ट्रियस्तरमा केही आवश्यक दिशा–निर्देश जारी गरिएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित, आज थपिए ५ जना
सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७८ पुगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना उपचारका लागि इबुप्रोफेन औषधिको परीक्षण
वैज्ञानिकहरुले कोरोना भाइरसका संक्रमितको उपचारका लागि इबुप्रोफेन औषधि परीक्षण गरिएको र यो बिरामीका लागि सहयोगी हुने अपेक्षा गरिएको बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ जनामा कोरोना संक्रमण देखिएपछि केएमसीका आकस्मिकसहित सबै सेवा बन्द
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ । मंगलबार साँझबाट सबै सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा आइसोलेसन वार्ड भरिएपछि कोरोना संक्रमित राख्न समस्या
धनगढी स्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुकुम-पश्चिममा भीटीएम अभाव
कोरोना भए/नभएका बारेमा पत्ता लगाउन गरिने पीसीआर टेस्टका लागि व्यक्तिको स्वाब संकलन गर्ने भाँडा भाइरस ट्रान्सपोर्ट मिडिया नहुँदा रुकुम (पश्चिम) मा स्वाब संकलनमा समस्या भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि खुवाइँदै
कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ । शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई परास्त गर्न सकिने भनी चिकित्सकहरूले सल्लाह दिएपछि सङ्क्रमणबाट जोगिन अन्यले पनि आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिमशन अस्पताल भोलिदेखि पुनः सञ्चालनमा
तिलोत्तमा नगरपालिका-५ मणिग्राम स्थित क्रिमशन अस्पताल बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा रोल्पा बाहेक ११ जिल्लामा कोरोना फैलियो
प्रदेश ५ का १२ मध्ये ११ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रोल्पा बाहेक सबै जिल्लामा संक्रमण फैलिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गर्भवती महिलालाई प्राथमिकतामा राख्न मन्त्रालयलाई परिपत्र
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्दाबन्दीको समयमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवती महिलालाई प्राथमिकतामा राखी तत्काल सुत्केरी गराउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनंख्या मन्त्रालयलाई परिपत्र गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेवाका नाममा व्यापार : एउटै सवारी कहिले शव वाहन, कहिले एम्बुलेन्स
नियमतः एउटै संस्थाले २ वटा एम्बुलेन्स सञ्चालन गर्न पाउँदैन तर प्रतिष्ठानले नियमनकारी निकायको धज्जी उडाउँदै शव वाहनलाई समेत एम्बुलेन्स बनाउँदा आँखा चिम्म गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
180
181
182
183
Next
सर्च गर्नुहोस्