ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
ओली सरकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
ओली सरकार
Wed, Nov 27, 2024
१२ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
पारिश्रमिक घटाउँदै बलिउड स्टार
कोरोना भाइरसका कारण साढे २ महिनादेखि बलिउडको काम ठप्प छ । धेरै फिल्म सुटिङ र रिलिज अड्किएको छ । जसले गर्दा फिल्मको बजे पनि प्रभावित भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि रेडियो र टिभीबाट पढाइ
कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउनमा परेर पढाइअवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारबाट फर्कंंनेको सूची सार्वजनिक
कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल ६ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितमाथि प्रहरीको लाठी
कर्णालीमा कोरोना संक्रमितको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ । संक्रमितह आइसोलेसन र क्वारेन्टाइन छाडेर सडकमा निस्कन थालेका छन् । यहीक्रममा प्रहरीले दैलेखमा संक्रमितमाथि लाठी बर्साएको हो । सडकमा निस्किएकालाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा ४ जना संक्रमित घाइते भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब दैनिक २० हजारको पीसीआरः राज्यमन्त्री रावत
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा पत्येक १ घण्टामा १२ जना नयाँ संक्रमित
प्रत्येक १ घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो १ साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रीहरू जान मानेनन् सेनाको ब्यारेक
कोरोना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) सञ्चालन नेपाली सेनाको ब्यारेकबाट नगर्न सरकारलाई मन्त्रीहरूबाटै दबाब परेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यातायात व्यवसायीको गुनाासो, ‘ऋणको डरले निन्द्रा लाग्दैन’
कोभिड-१९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले सार्वजनिक गर्यो कोरोना नियन्त्रण खर्च
सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसइई खारेजी गर्नुपर्ने निर्णय
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को अब कुनै पनि आवश्यकता नरहेकाले खारेजी गर्नुपर्ने निर्णय गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली नायिका पनि कोरोनाबाट संक्रमित
कोरोना भएको गोप्य राखिने भए पनि नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी छिन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले फेरि भन्योः कोरोना महामारीपछि वार्ताबाटै सीमा समस्याको निकास
भारतले कोभिड-१९ पछि नेपालसँगको सीमा विवाद दुईपक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ । यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी हुन्छ सुनको मूल्य निर्धारण
सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ। बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शनिबार लगायतका सार्वजनिक बिदाका दिन पनि बैंक खोल्न निर्देशन
नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिनेभएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो
एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा सलहको खतरा टर्यो
भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रशासन सेवा ध्वस्त बनाउने खेल सुरू
मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री हृदेश त्रिपाठी तथा सिंगो सरकारकै कार्यक्षमतामाथि प्रश्न सिर्जना भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१६ लाख निष्क्रिय सिमकार्ड पुनः प्रयोग योग्य
नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
15
16
17
18
Next
सर्च गर्नुहोस्