ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
माझी दम्पत्ति मृत भेटिए
नेपाली कांग्रेस
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
हाेविन्द्र बाेगटी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
माझी दम्पत्ति मृत भेटिए
नेपाली कांग्रेस
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
हाेविन्द्र बाेगटी
Wed, Nov 27, 2024
१२ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काठमाडौं उपत्यकामै छैनन् पर्याप्त क्वारेन्टाइन
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई पार्टीबाटै सहयोग भएन : प्रधानमन्त्री ओली
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा छलफलका लागि ७ बुँदे कार्यसूची प्रस्तुत भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारी सञ्चय कोषको मुनाफा साढे ४ अर्ब
कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४५ करोड पुर्याएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी छल्न संसद् बैठक धकेलियो, सभामुखसँग सरकार असन्तुष्ट
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनले बस्ती लियो, नेपालले भिर पायो
सीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल-चीन सीमांकन भयो। त्यसमा केही जमिन लेनदेन गरियो। ‘असल छिमेकी’ भन्दै चीनले सट्टामा नेपाललाई ३०२.७५ वर्गकिलोमिटर बढ्ता जमिन दियो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं भित्रिने र बाहिरिनेमाथि थप कडाइ
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५ साउनभित्र एसईईको परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० सम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउनभित्र नै कोरोना नियन्त्रणमा आउने दाबी
नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेरि लकडाउन ? फेरियो मोडालिटी
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइसोलेसनमा बस्नु पर्ने कोरोना संक्रमित क्रिकेट प्रतियोगिताको मज्जा लिँदै
महोत्तरीको सम्सी गाउँपालिकामा २ सय ७३ कोरोना संक्रमित पुगिसकेका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि सिल गरिएको त्यही सम्सी गाउँमा सोमबार पुग्दा अचम्मको दृश्य देखियो। बिहान ११ बजेको थियो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिकता विधेयक : कांग्रेसलाई मधेसी मतको चिन्ता
नागरिकतासम्बन्धी विधेयकका धेरै बुँदामा दलहरूबीच उहिल्यै सहमति थियो । तर, अंगीकृत नागरिकताबारे कुरा नमिल्दा विधेयक २ वर्षदेखि संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अख्तियारको क्षेत्राधिकार वृद्धि प्रस्ताव, यस्ता छन् नयाँ अधिकार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पब्लिक कम्पनी तथा निश्चित निजी क्षेत्रका अनियमितता पनि हेर्न पाउने गरी ऐन संशोधन अगाडि बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकाका ३ स्थानमा फ्लाई ओभर बन्दै
सवारी व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका ३ स्थानमा फ्लाई ओभर निर्माण हुने भएका छन् । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब इन्टरनेट स्पिडको स्पष्ट जानकारी दिनुपर्ने
सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट स्पिड नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीको बढी जोखिममा गर्भवती
लकडाउनका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पताल कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५५ दिनमा ४० हजार कोरोना संक्रमित पुग्ने आँकलन
नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारीमाथि कारवाही सिफारिस
निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन अटेर गरी भ्रष्टाचार निवारण ऐन २०५९ लाई चुनौती दिने १७ हजार १ सय ८५ जना राष्ट्रसेवक कर्मचारीमाथि आइतबार कारवाही सिफारिस गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा अलपत्र ४ हजार नेपाली स्वदेश फर्किए
कोरोनाका कारण विदेशमा अलपत्र परेका ७ सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुकुर पाल्न अब अनुमति लिनुपर्ने
कुुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोर्याउँदै बिहानै २/४ किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नुुुुुु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
13
14
15
16
Next
सर्च गर्नुहोस्