Skip
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
Tue, Jun 23, 2026
९ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
राेजगार
कोरोना कहर : स्वदेश फर्कन ८० हजार नेपालीको आवदेन, सरकारी पहल सुस्त
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा कार्यरत नेपालीमध्ये कोरोना भाइरसका कारण स्वदेश फर्कन ९५ हजारले आवेदन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगार विभागका अत्यावश्यक बाहेकका सेवा अनलाइनबाटै
राहत, उद्धार शाखाबाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धी सिफारिस लिन तथा उद्धारको लागि निवेदन पेश गर्न विभागमा आउनै पर्ने अवस्था भएमा सेवाग्राहीले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामदारलाई सरकारी खर्चमा स्वदेश फर्काउन आयोगको सिफारिस
कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई सरकारी खर्चमा स्वदेश फर्काउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई सिफारिस गरेको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक सहायताका लागि स्थानीय तहबाटै निवेदन दिन बोर्डको आग्रह
मृतकका हकवालाले बोर्डबाट पाउने आर्थिक सहायतादेखि अंगभंग भएका, गम्भीर बिरामी भएर परदेशबाट फर्किएका लगायतका श्रमिकले समेत आवश्यक कागजातसहित स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सक्नेछन्
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै
बन्दाबन्दीको ४ महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवाका लागि वार्षिक अर्बौं बजेट विनियोजन, तर पनि रोकिएन विदेश पलायन
नेपाल विश्वमा युवा विकासको सूचीमा ७७औँ नम्बरमा छ । नेपालमा हाल पनि १९.२ प्रतिशत युवा पूर्ण बेरोजगारी नै रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएकाे छ
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा : रोजगारदाता र श्रमिकको सहभागिता निराशाजनक
नयाँ युगको सुरुआतका रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको डेढ वर्ष नाघे पनि रोजगारदाता र श्रमिकको सहभागिता भने निराशाजनक देखिएको छ
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक (नामावलीसहित)
न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिरामी पर्नुभयो ? औषधि सकियो ? पख्नुस् ! आउँदै छन् सुप्रिया
सुप्रिया सानो लगानी गरेर पनि देशलाई स्मार्ट बनाउँदै व्यावसायिक यात्रामा लामो फड्को मार्न अनवरत लागिपरिरहेकी छन्
२७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका हापेर माटाेमा रमाएका पीएचडी जोडी
जसरी डोजरले खनेको बाटोमा गाडी गुड्छ, त्यसरी नै अनुसन्धानले खनेको बाटोमा कृषि विकास अगाडि बढ्ने हो । तर, नेपालको परिवेश अत्यन्त फितलो अनुसन्धानको भरमा कृषि विकासको गाडी अगाडि बढिरहेको छ । जुन जोखिमपूर्ण हुन सक्छ
२६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समस्यामा नेपाली श्रमिक: २२ प्रतिशतको रोजगारी गुम्यो, ७० प्रतिशतले पाएनन् तलब
राष्ट्र बैंककाे एक अध्ययनअनुसार काेराेना भाइरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रणकाे प्रयासमा झन्डै ४ महिनासम्म गरिएकाे लकडाउन अवधिमा विभिन्न क्षेत्रमा कार्यरत २२ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन्
२६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेश फर्किएका युवाको ब्यथा : छाक टार्न मुस्किल भयो
आफ्नै देशमा रोजगारीको अवसर नभएपछि भारतलगायतका खाडी मुलुक पसेर घर खर्च चलाइरहेका युवाहरू स्वदेश फर्किएपछि के खाने के लगाउने भन्ने समस्याले पिरोल्न थालेको हो
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना कहर : श्रमिकलाई बिहान-बेलुका छाक टार्न मुस्किल
लकडाउनको अवधिमा घरबेटीले भाडा छुट नदिएको र सरकारले तल्लो क्षेत्रमा काम गर्ने श्रमिकलाई वितरण गरेको राहत पनि नपाएको उनको गुनासाे छ
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी पर्यटकले बनाउन सिके नेपाली थाली
नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन १ दिनको तालिम लिएका छन्
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियाबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेलाई निवेदन दिन दूतावासको आग्रह
टिकट उपलब्ध नगराउने रोजगारदाताले आगामी दिनमा थप कामदार माग गरेमा उनीहरूको मागपत्र ५ वर्षसम्म प्रमाणीकरण नगरिने दूतावासले स्पष्ट पारेको छ । कसैले झुटाे विवरण दिएमा पनि प्रचलित कानुनअनुसार कारबाही हुने दूतावासको सूचनामा उल्लेख छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्दाबन्दीमा रोजगारी : होटल क्षेत्रका कर्मचारी सबैभन्दा मारमा, शिक्षाक्षेत्र सुरक्षित
रोजगारी कटौतिका हिसाबले बन्दाबन्दीको प्रभाव सबैभन्दा धेरै होटल क्षेत्रमा परेको देखिएको छ भने सबैभन्दा न्यून प्रभाव शिक्षाक्षेत्रमा देखिएको छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौसमी रोजगारीमा ८ अर्ब ११ करोड खर्च, बेरोजगार समेटिएनन्
बेरोजगार युवाले शैक्षिक योग्यताका आधारमा रोजगारी दिने भनिए पनि २ आर्थिक वर्षमा भने यो व्यवस्था लागू भएन । विगतमा सबैले समान रोजगारी पाएका थिए । रोजगारीको माग गर्न १८ देखि ५९ वर्ष उमेर समूहका नेपाली नागरिक हुनुपर्ने उल्लेख छ
२१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको निहुँमा गयो ३ हजारको जागिर, श्रम अदालतमा उजुरीका चाङ
चैत महिनायता फोन इमेलमार्फत ३ हजारभन्दा धेरै श्रमिकले बिनाकारण रोजगारीबाट निकालेको भन्दै उजुरी गरेको श्रम अदालतले जानकारी दिएको छ । कोरोना भाइरसपछि रोजगारीबाट निकालिएको उजुरी धेरै बढ्ने उनको भनाइ छ ।
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ भदौदेखि घलेगाउँ घुम्न पाइने
कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
55
56
57
58
Next
सर्च गर्नुहोस्