Skip
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
Tue, Jun 23, 2026
९ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
राेजगार
श्रममन्त्री यादवको वर्ष दिन : नतिजामुखी एउटै काम देखाउन सकेनन्
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई मुख्य योजनाका रूपमा अगाडि सारेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष यी दुवै मुख्य कार्यक्रमले गति लिन सकेन । सपथ लिएकाे बर्षदिन पुग्दा मन्त्री यादवले कुनै नतिजामुखी काम देखाउन सकेका छैनन
४ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पश्चिम सेतीका बासिन्दा भन्छन् : अब परियोजनाको नाम लिएर भोट माग्न आए लखेट्छौँ
२०७५ को फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए । उनले दाबी गरेको दुई वर्ष पुग्नै लाग्दासमेत यो परियाेजनाको काम अघि बढ्ने सुरसार देखिएको छैन
३ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे ६ लाख युवा बेरोजगारी सूचीमा सूचीकृत, तर कहाँ छ रोजगारी ?
कोरोना भाइरसका कारण प्रत्यक्ष र अप्रत्यक्ष गरी ३० लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएको सरकारी अनुमान छ । यसरी रोजगारी गुमाएका श्रमिकलाई कहाँ व्यवस्थापन गर्ने भन्ने सरकारसँग ठोस योजना नभएको विज्ञ डा. गुरुङको भनाइ छ
२ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अलपत्र कामदारकाे प्रश्न : सरकार ! पैसा नहुनेले विदेशमै मर्नु ?
कोरोना भाइरसका कारण रोजगारी गुमाएका धेरै कामदार स्वदेश फर्किने पैसा नभएर सरकारी उद्धारको प्रतीक्षामा रहेको बताउँछन् । कोरोना कारण विभिन्न देशमा रोजगारी गुमेका करिब ७० हजार कामदार फर्काउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ
२ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशिएका चेली भन्छन् : माइतीको अभाव छैन, नेपालमा जस्तो रमाइलो हुँदैन्
रोजगारीको खोजीमा खाडीका देश गएका हुन् अथवा अध्ययनका लागि यूरोप–अमेरिका पुगेका नेपाली नै किन नहुन्, जहाँ नेपाली त्यहाँसम्म पुग्ने गरेको छ, दसैं–तिहार । आफन्त हुनेहरूले आफन्त भेटघाट र नहुनेहरूले समेत आपसमा भेला भएर दसैंतिहार मनाउने गरेको बताउँछन् ।
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'बहिनी, मलाई नपर्ख है !'
कम्पनीले एक दिन त बिदा दिँदैन, गाउँ पुगेर तिहार मनाउने,भाइटीका लगाउने कुरा त सपनाजस्ताे भइसक्याे । काम छाडेर गएर पनि उता के गराैँ, यस्तै रहेछ हामी गरिबकाे जुनी । दसैँमा आउनुभएन, तिहारमा त आउनुहुन्छ हाेला नि भन्दै फाेन गरेकी बहिनीलाई मैले भन्दिसकेँ- बहिनी, मलाई नपर्खिनू, काकाकाे छाेरालाई टीका लगाइदिनू है
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारी दूतावासबाटै सिण्डिकेटको चलखेल, छनोटमा परेका म्यानपावरमाथि अनुसन्धान गरिँदै
श्रम मन्त्रालयले जानकारी नभएको बताएपनि नेपालस्थित कतारी दूतावासका एक कर्मचारीका अनुसार १७ वटा म्यानपावर क्युभीसीमार्फत कामदार पठाउन गरि छनोट गरिएको छ । सञ्चारमाध्यम समाचार आएपछि रातरात यो विषयमा सम्बन्धीत निकायसँग व्यक्ति पछाडी सरेको ती कर्मचारीले बताएका छन्
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषक तथा पशुपालकलाई २ प्रतिशत ब्याजदरमा १ करोड ऋण
कर्णाली प्रदेश सरकारकाले कर्णालीमा कृषि तथा पशुपन्छी क्षेत्रमा उद्यम गर्न चाहने उद्यमीलाई एक करोड रुपैयाँ कृषि ऋण दिने भएको छ
२५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरबीच विदेशी श्रमिकको मोलमोलाइ, भारतीय र बंगालीको रोजगारीमा आकर्षण
रत्नपार्क, कंलकी, नयाँबानेश्वर, नयाँ बसपार्क र कोटेश्वरलगायतका सडक पेटीमा बिहान दैनिक कामदारको मोलमोलाइ हुनेगरेको छ । यो क्षेत्रमा बिहान रोजगारीको खोजीमा रहेका श्रमिकको भीड नै लाग्ने गरेको छ । भारत, बंगलादेश र श्रीलंका र नेपालका श्रमिकहरुको दैनिक ज्यालाको मोलमोलाइ हुन्छ ।
२५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारमा कामदार पठाउन १७ म्यानपावरको सिण्डिकेट, श्रम मन्त्रालय बेखबर
कतार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका १७ वटा म्यानपावर कम्पनीले नेपालमा रहेको कतारी राजदूतावास, कतारका केही रोजगारदाता कम्पनी र कतारको श्रम रोजगार मन्त्रालयका केही कर्मचारीसँगको मिलोमत्तोमा आफनो म्यानपावर छनोट गरेका हुन्
२४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रमाणीकरण नहुँदा ६० हजार मागपत्र दूतावासमा थन्किए
वैदेशिक रोजगारीमा जाने कामदारको माग आए पनि विदेशमा रहेका दूतावासहरूले समयमा मागपत्र प्रमाणीकरण काम सुरु नगर्दा समस्या भएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन्
२१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन वर्षमै फल्यो किबी, किसान उत्साहित
गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन्
२१ कात्तिक, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिकको प्रश्न : पीसीआर गर्नलाई त पैसा छैन, कहाँबाट ल्याउनु धरौटी राख्न ?
धेरै दैनिक ज्यालादारी मजदुर कोरोना संक्रमित भए पनि उनीहरू लक्षणसहित काम गरिरहेका छन् । संक्रमितलाई अस्पतालले उपचारका लागि अग्रिम धरौटी माग्न थालेपछि तल्लो वर्गका नागरिक आर्थिक समस्यामा परेका छन्
२० कात्तिक, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बा फार्मको नौलो अभ्यास : आफैँ मालिक, आफैँ ग्राहक
कम्पनीले लोकल कुखुरा पनि पालन गरिरहेको छ । अण्डाका लागि अहिले सैनामैनास्थित दोगहरामा १७ सय लोकल कुखुरा पालन भइरहेको छ । ह्याचरीका साथ साथै कृषकलाई आवश्यक पर्ने दाना, कुखुराका लागि आवश्यक भ्याक्सिन पनि कम्पनीले दिँदै आएको छ
२० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायाधीश त आए, तर श्रमिकले कसरी पाउँछन् न्याय ?
नयाँ श्रम ऐन जारी भएको तीन वर्षपछि मन्त्रिपरिषद् बैठकले श्रम अदालतमा न्यायाधीशहरू तोकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७४ सालमा श्रम ऐन र नियामावाली संशोधन गरेर लागू गरिरहेको थियो । ऐनमा उच्च वा पुनरावेदन अदालतमा न्यायाधीश हुने योग्यता पुगेका व्यक्ति श्रम अदालतको अध्यक्ष वा सदस्य हुने व्यवस्था छ ।
१८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असोज महिनामा ८ हजारले लिए श्रम स्वीकृति
वैदेशिक रोजगार विभागका अनुसार ६४ देश रोजगारीमा जानका लागि संस्थागत (म्यानपावर) र व्यक्तिगत गरी ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् ।
१७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीमा भारतको रोजगारी सहज, कति नेपाली भारतमा मजदुरी गर्छन् ?
कोरोना भाइरसका कारण भारतबाट नेपाल फर्किएका नेपाली कामदार गत भदौ महिनादेखि पुन: रोजगारीका लागि फर्कन थालेका छन् । नेपाल-भारत सिमाना क्षेत्रमा रोजगारीका लागि भारत जाने नेपाली मजदुरको दुई महिनादेखि भीड नै छ
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिकुकाे व्यावसायिक खेती सुरू गरेका किसान भन्छन्, ‘बजारमा माग बढ्दैछ’
चिकु र पान खेती व्यावसायिक रूपमा नेपालमै पहिलो पटक आफूले सुरु गरेको पोखरेलको दाबी छ । उनको फार्ममा अहिले १ सय ५० झाङ कागती, ७० झाङ चिकु, २ सय झाङ करौदा, ७ कठ्ठामा मरिच र २० बिघामा रबर खेती छ
१३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिकको चाडपर्व : दसैँ मनाउने रहर छ पैसा छैन
काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा कोरोना संक्रमण तीव्र बनेपछि सार्वजनिक जीवनमा कठिनाई हुन थालेको छ । कोरोना रोकथाम र नियन्त्रणमामा समस्या उत्पन्न भएको छ । सरकारले यस्तो कठिन अवस्थामा मध्यम र तल्लो वर्गलाई जीवन चलाउने विकल्प भने दिन सकेको छैन
७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
50
51
52
53
Next
सर्च गर्नुहोस्