ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
Sun, Aug 16, 2026
३१ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
बैंक/बीमा
गरिमा बैंकमा `क्युआर´बाटै नगद झिक्न मिल्ने
गरिमा विकास बैंकले पनि `स्मार्ट टेलर´ को सुरु गरेको छ । स्मार्ट टेलर सुरु भएसँगै क्युआरलाई स्कान गरी पैसा झिक्न मिल्ने भएको हो
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ दिनमा बैंकहरूको निक्षेप १३ अर्ब घट्यो, कर्जा तीन अर्ब बढ्यो
माघको दोस्रो साता पनि बैंकहरूमा निक्षेप घटेको छ । पुस महिनामा ८८ अर्ब रूपैयाँले निक्षेप बढेकोमा माघमा भने पहिलो र दोस्रो साता नै निक्षेप घटेपछि निक्षेप ३७ खर्ब ७१ अर्ब रूपैयाँमा झरेको छ । पुस अन्तिमसम्ममा ३७ खर्ब ८२ अर्ब रूपैयाँको निक्षेप पुगेको थियो
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभुु क्यापिटलको 'प्रभु दाइ' अनलाइन सेवा सुरु
प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो
१२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘मेगा रेमिट’काे सेवा कुवेतकाे लुलु एक्सचेन्जबाट पनि सुरु
मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमिट’ सेवा बिस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ई-सेवा १२औँ वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ‘ई-सेवा’ १२औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २५ जनवरी २०१० देखि सेवा सुरु गरेको ई-सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बन्न सफल भएको छ
१२ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेलाई एनसीसी बैंकको स्पष्टीकरण : हल्ला फिँजाइयो, नीतिविपरीत कुनै निर्णय भएको छैन
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई एनसीसी बैंकले शेयरमूल्य बढाउन कुनै पनि चलखेल बैंकबाट नभएको स्पष्टीकरण दिएको छ । आइतबार नेप्सेले शेयरमूल्यमा प्रभाव पार्ने गरी बैंकले कुनै निर्णय गरेको भए तत्काल स्पष्टीकरण दिन निर्देशन दिएसँगै बैंकले कुनै अनैतिक गतिविधि नभएको प्रस्ट पारेको हो
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे १० प्रतिशत लाभांश पारित
नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे १० दशमलव ८० प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे २३औँ वार्षिक साधारणसभाले १० दशमलव २६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा
साे प्रणालीमा ज्योतिविकास बैंक, महालक्ष्मीविकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, साङ्ग्रीला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्ट आरटीजीएस प्रणालीमा थपिएका छन्
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर चलखेलबारे तीन दिनभित्र स्पष्टीकरण बुझाउन एनसीसी बैंकलाई नेप्सेको पत्र
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो
११ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिमा विकास बैंकद्वारा 'स्मार्ट टेलर'को सुरुवात
गरिमा विकास बैंकले 'स्मार्ट टेलर'को सुरुवात गरेकाे छ । बैंकले आफ्नो डिजिटल बैकिङलाई थप प्रभावकारी बनाउँदै बिनाचेकबुक मोबाइल बैंकिङमार्फत शाखामा उपलब्ध क्यूआरलाई स्क्यान गरी पैसा झिक्न मिल्ने 'स्मार्ट टेलर'को सुरुवात गरेको हो
११ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रकाशित समाचारप्रति ज्योति विकास बैंकको खण्डन
ज्योति विकास बैंकले विभिन्न सञ्चारमाध्यममा 'ज्योति विकास बैंकको घोटालामा राष्ट्र बैंकको मौनता' शीर्षक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ
११ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयसरका सवारी खरिदमा सुलभ फाइनान्सका लागि हिमालयन बैंक र ईस्टर्न एजेन्सीबीच सम्झौता
आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिपर खरिद गर्ने ग्राहकलाई सुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैंक र बतास अर्गनाइजेसनअन्तर्गतको ईस्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ
९ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै
राष्ट्रिय वाणिज्य बैंकले आज नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमईपे, खल्ती, प्रभु पे र नेपालपेटाइमलगायत विभिन्न भुक्तानी सेवाप्रदायकहरू (पीएसपीहरू) सँग छुट्टाछुट्टै त्रिपक्षीय सम्झौता गरेसँगै अबदेखि वालेटका ग्राहकहरूले त्यस्ताे सुविधा पाउने भएका हुन्
९ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्जिनियरहरूलाई मेगा बैंकको विशेष सुविधा
मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एसोसिएसनमा आवद्ध इन्जिनियरहरूलाई विशेष सुविधा दिने भएको छ । बैंककी सीईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न वज्राचार्यले साेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्
८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा घटेको छ । बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा चार प्रतिशतले घटेको हो ।
८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले बढ्यो, १ अर्ब ६१ करोड ब्याज आम्दानी
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सिटिजन्स इन्टरनेसनल बैंकको नाफा २७ प्रतिशत बढेको छ । ६ महिनाको अवधिमा नाफाको हिसावले बैंक अर्ब क्लबमा नउक्लिए पनि वृद्धिदर भने उच्च देखिएको छ ।
८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युनाइटेड इन्स्योरेन्सकाे खुद नाफा २ करोड २२ लाख
सभामा कम्पनीले कुल बीमाशुल्क आम्दानी ४८ करोड ८० लाख ३३ हजार ४ सय ४५ रुपैयाँ र खुद नाफा २ करोड २२ लाख १२ हजार १ सय २ रुपैयाँ गरेकाे जानकारी दिएकाे छ
७ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीतिका तीन व्यवस्था एकसाथ कार्यान्वयनमा, किसानको हातमा क्रेडिट कार्ड
बुधबारदेखि बैंकले कृषि ऋणपत्र विक्री सुरू गरेको छ । बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाका अनुसार सुरूवातमा गरिएको ६ अर्ब रूपैयाँको ऋणपत्र निष्कासनबारे प्रतिक्रिया राम्रो आएको बताए । बैंकले २४ अर्ब रूपैयाँको ऋणपत्र निष्कासन गर्ने योजनामा रहेको छ ।
७ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने कर तथा राजस्व अब मोबाइल बैंकिङबाटै
साेसम्बन्धी सुविधा उपलब्ध गराउने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसबीच सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका हुन्
७ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
127
128
129
130
Next
सर्च गर्नुहोस्