ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
Fri, May 16, 2025
२ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बैंक/बीमा
उद्योग व्यवसाय प्रवर्द्धन गर्न मेगा बैंक र धादिङ उवासंघबीच सहकार्य
मेगा बैंक नेपाल लिमिटेडले उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्न धादिङका बेनीघाट रोराङ गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केट्ससँग सहकार्य गरेकाे छ
७ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुसमा अहिलेसम्मकै धेरै कर्जा प्रवाह, ८३ अर्ब निक्षेप आउँदा १४३ अर्ब ऋण गयो
महिनागत रूपमा यो कर्जा माग अहिलेसम्मकै धेरै हो । गत असोजमा पनि अत्यधिक १ खर्ब ३१ अर्ब रूपैयाँको कर्जा माग भएको थियो । तर, त्यसपछिको दुई महिनामा भने कम मात्रै कर्जा प्रवाह भएको थियो ।
६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा
यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरूले मेगा बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रूपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ
६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकद्वारा महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान
६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ई-सेवा मनी ट्रान्सफरमार्फत अब अस्ट्रेलियाबाट ५ मिनेटभित्रै रेमिट्यान्स
ई-सेवा मनी ट्रान्सफरले अब अस्ट्रेलियाबाट पनि आफ्नाे सेवा सुरु गरेकाे छ । अस्ट्रेलियाबाट आफ्नाे सेवा दिनका लागि कम्पनीले त्यहाँकाे प्रतिष्ठित रेमिट्यान्स कम्पनी लिगल रेमिटसँग सहकार्य गरेकाे छ
६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकलाई उद्योगीका सातबुँदे माग : ऋण तिर्ने समय थप, कालो सूचीबाट हटाऊ
नेपाल उद्योग वाणिज्य महासंघले पुस मसान्तसम्मको लागि दिइएको कर्जाको सावा ब्याज बुझाउने अवधि अझै थप गर्नको लागि आग्रह गरेको छ
६ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकद्वारा कपिलवस्तु सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान
ज्योति विकास बैंकले कपिलवस्तु सामुदायिक अस्पताल, कपिलवस्तुलाई एक थान बेबी वार्मर प्रदान गरेको छ ।अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरिएको हो
४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाको बोनस शेयर नेप्सेमा सूचिकृत
एनआईसी एशिया बैंकको आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस शेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ
४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै एपोइन्टमेन्ट लिन सकिने
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै एपोइन्टमेन्ट लिन सकिने भएकाे छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवाको सहकार्यमा त्यस्ताे सेवा उपलब्ध गराएकाे हो
४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कीर्तिपुरकाे नयाँ बजारमा मेगा बैंकको नयाँ शाखा
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा बिस्तार गरेकाे छ । आइतबारदेखि सञ्चालनमा आएकाे बैंककाे यो शाखा २०७औँ हो
४ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया लघुवित्तकाे सञ्चालकमा अग्रवाल र ज्ञवाली
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक नियुक्त भएका छन् । लघुवित्तकाे आइतबार सम्पन्न तेस्राे वार्षिक साधारणसभाले साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेकाे हाे
४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर सहयोग
ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई गत शुक्रबार एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरेका हुन्
४ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घट्यो
आइतबार सुन प्रतितोला सात सय रुपैयाँले घटेको छ । छापावाल सुन आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
४ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकको भर्चुअल सहायता सेवा केन्द्र ‘मिभा’ सञ्चालनमा
बैंकले ग्राहकहरूलाई छिटो, छरितो र सहज रूपमा बैंकका प्राेडक्ट/सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञासाहरूको सम्बोधन गर्ने उद्देश्यले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो
२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माउन्टेन इनर्जीको सञ्चालक पदमा अधिकारी नियुक्त
माउन्टेन इनर्जी नेपालले सञ्चालक पदमा शेयरधनी रचना अधिकारीलाई नियुक्त गरेकाे छ।
२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी कमर्सियल बैंककाे १४ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
सेञ्चुरी कमर्सियल बैंकले १४ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । बैंककाे बुधबार सम्पन्न नवौँ तथा दशौँ गरी दुई साधारणसभाले साे प्रस्ताव पारित गरेकाे हाे
२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लाग्ने
बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लिन थालेका छन् । कोरोना असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकले नै निःशुल्क गरेका थिए
२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल पुनर्बीमा कम्पनीमा दुई जना सञ्चालक निर्वाचित
नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट डा. डिल्लीराज अर्याल र नियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण लगानीकर्ताबाट नवराज भण्डारी निर्वाचित भएका हुन्
१ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुडविल फाइनान्सको १२ प्रतिशत लाभांश पारित
गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)ले शेयर धनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ
२९ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
99
100
101
102
Next
सर्च गर्नुहोस्