पछिल्लो १ वर्षमा निरपेक्ष गरिबी करिब २ प्रतिशतले घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६/७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै १६.६७ प्रतिशत गरिबी रहेको जानकारी गराएका हुन् ।
गत आर्थिक वर्षमा यस्तो गरिबी दर १८.७ प्रतिशत थियो । जसअनुसार पछिल्लो १ वर्षमा करिब २ प्रतिशत गरिबी दर घटेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७ १४:३०