तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक र अराजक बनेपछि प्रहरीले सो आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ ।
प्रहरीले राजावादीको प्रदर्शनमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार प्रसाईंलाई ठहर गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १८:५९