नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनाेनीत गरेका छन् । केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख रहको विभागमा १० जना सदस्य मनोनीत भएका हुन् ।
मनोनयन भएका सदस्यहरू
१. ई. उज्ज्वल कोइराला, ताप्लेजुङ
२. ई. प्रेमचन्द्र राय, महोत्तरी
३. श्री विजया श्रेष्ठ केसी, ललितपुर
४. प्रा. मोहनजंग शाह, बाँके
५. डा. निरञ्जन कोइराला, कास्की
६. श्री कुमार लामिछाने, बर्दिया
७. श्री रमा केसी, सुर्खेत
८. श्री प्रेमलाल चौधरी, कैलाली
९. श्री शेरबहादुर सार्की, बाजुरा
१०. श्री दिलिप कार्की, कञ्चनपुर

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ १४:३६