दक्षिण अमेरिकामा भयानक आँधी आएको छ । आँधीमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मिसौरीमा मात्रै १२ जनाको मृत्यु भएको छ । क्यान्ससमा आठ जनाको मृत्यु भएको छ ।
खतरनाक आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ । धेरै सवारी साधनहरू पल्टिएका छन् भने घरहरूमा क्षति पुगेको छ ।
शनिबार दिउँसो सात राज्यका लाखाैँ घरहरू बिजुलीविहीन भएका थिए ।
तस्वीरमा आँधीबेहरीको क्षति :






प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १२:२९