ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
Fri, Jul 18, 2025
२ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७९ हजार पुग्यो
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबारसम्ममा ब्राजिलमा कोरोनाबाट १ लाख ७९ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा २४ घण्टामा थपिए ३२ हजार कोरोना संक्रमित
भारतमा मंगलबार थप ३२ हजार व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ९७ लाख ३५ हजार ८५० पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण
मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज १३८२ संक्रमित थपिए, १६२१ जना डिस्चार्ज
गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतमा ९० वर्षीया महिलाले लगाइन् पहिलो कोरोना खोप
बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ । फाइजर-बायोएनटेकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ९० वर्षीया महिलाले लगाएर खोप अभियान सुरु भएको हो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज ६४९५ को परीक्षण गर्दा १०९६ जनामा कोरोना पुष्टि
गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु
बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दाङको तुलसीपुरका दुई जना कोरोना संक्रमितको गएराति मृत्यु भएको हो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप
रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड-१९ का विरुद्धको खोप स्पुतनिक-भी निर्माण गरिसकेको थियो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा आज ५६१ जनामा कोरोना पुष्टि
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ सय ५० महिला र ३ सय ११ पुरुष हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज १३४३ संक्रमित थपिए, २१११ जना डिस्चार्ज
शुक्रबार १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा आज १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एन्टिजेन परीक्षण : काठमाडौंमा ८ प्रतिशत संक्रमित, अब देशैभर परीक्षण
सरकारले एन्टिजेन विधिबाट परीक्षण गर्दा काठमाडौंमा संक्रमण न्यून पाइएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले काठमाडौंको मुख्यमुख्य ठाउँमा परीक्षण गर्दा ८ प्रतिशत जतिमा संक्रमण देखिएको बताए ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थपिए आज १४९० संक्रमित, १५६७ जना डिस्चार्ज
गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु
श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गएराति मृत्यु भएको हो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा एक सातामा १० हजार कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड-१९) बाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताको अवधिमा झण्डै १० हजार संक्रमितको मृत्यु भएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैतडीको डिलाशैनीमा ११ दिनका लागि लकडाउन
कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मङ्गलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज
प्रदेश १ मा मंगलबार १७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई/दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक/एक र प्रदेश १ बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा आज ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ सय ४८ पुरुष र ३ सय ६१ महिला हुन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज १४७४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५ सय नाघ्यो
गत २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालीकोट कोरोनारहित
कालीकोटमा तत्कालका लागि कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएको छ । कोरोना विशेष अस्पताल मान्ममा उपचाररत दुई जना सोमबार निको भएसँगै कालीकोट संक्रमणमुक्त भएको हो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
19
20
21
22
Next
सर्च गर्नुहोस्