ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
Fri, Jul 18, 2025
२ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कोरोना खोप : कुन प्रदेशमा कति छ भण्डारण क्षमता ?
२ देखि ८ डिग्रीको खोप भण्डारण गर्ने क्षमता केही भए पनि माइनसको खोप भण्डारण गर्ने ठाउँको अभाव देखिएको हो । कोभ्याक्सबाट आउने २० प्रतिशत खोपसमेत भण्डारण गर्ने क्षमता नेपालसँग पर्याप्त छैन
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ हजारको पीसीआर गर्दा आज ७२२ जनामा कोरोना पुष्टि
गत २४ घण्टामा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । सात हजारको पीसीआर गर्दा आज ७ सय २२ जना संक्रमित थपिएका हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनमा कोरोना पुष्टि भएको हो । उनले आफू कोरोनाबाट संक्रमित भएको शुक्रबार जानकारी दिएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज ७८२ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु
गत २४ घण्टामा ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि हुनेमा ३०५ महिला र ४७७ जना पुरुष रहेका छन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकीमा कोरोनाबाट कास्की बढी प्रभावित
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनाङमा फेरि भेटिए कोरोना संक्रमित
देशैभरी कोरोना संक्रमण फैलिएको बेला मनाङमा भने संक्रमितको संख्या शून्य थियो । संक्रमितको संख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना संक्रमण देखिएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६५८८ को पीसीआर गर्दा आज ७७६ जनामा कोरोना पुष्टि
गत २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८८ को पीसीआर गर्दा ७ सय ७६ जनामा कोरोना पुष्टि भएको हो । बुधबार पनि यही संख्यामा संक्रमित भेटिएका थिए
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कोेरोना संक्रमितको संख्या १ करोडनजिक
भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या बिहीबारसम्म १ करोड नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज
गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी-पीसीआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमुना परीक्षण गरिएको छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज ९३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो
पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण
आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज
गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतले क्वारेन्टाइन अवधि घटाइयो
बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड-१९ संक्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ-आइसोलेसन) तथा क्वारेन्टाइनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा आज ५४१ जनामा कोरोना संक्रमण
शुक्रबार काठमाडौं उपत्यकामा ५ सय ४१ कोरोना संक्रमित थपिएका छन् । समंक्रमितमध्ये २ सय ३६ महिला र ३ सय ५ जना महिला हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो
बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा २४ घण्टामा थपिए २९ हजार कोरोना संक्रमित
भारतमा बिहीबार थप २९ हजार ३ सय ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ९७ लाख ९६ हजार ७ सय ६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा थपिए आज १७५ संक्रमित
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ६० महिलासहित १ सय ७५ कोरोना संक्रमित थपिएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
18
19
20
21
Next
सर्च गर्नुहोस्