Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
पुँजी बजार
मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गामा केही सहजता 
मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गामा केही सहजता  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।