राजनीतिक दाउपेचका कारण नेपाल धितोपत्र बोर्ड पाँच महिनादेखि नेतृत्वविहीन
राजनीतिक दाउपेचका कारण नेपाल धितोपत्र बोर्ड ५ महिनादेखि नेतृत्वविहीन भएको छ । २१ पुस २०८० मा अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै सरकारले अर्को अध्यक्ष नियुक्त गर्न सकेको छैन ।