ट्रेण्डिङ
सचिव सरुवा
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
रविको भारत भ्रमण
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
रविको भारत भ्रमण
नेपाली ब्रो
Thu, Jun 25, 2026
११ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
अन्त्यहीन युद्ध र कानुनहीन संसार
केही विश्लेषकहरूले भारतको ऐतिहासिक प्रभुत्व र काठमाडौंको आर्थिक विकासको खोजीको व्यावहारिक प्रतिक्रियाको रूपमा चीनसँग नेपालको बढ्दो संलग्नतालाई सन्तुलित कार्यको रूपमा चित्रण गर्छन् ।
१५ चैत, २०८२
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'नारायणहिटी पार्क' देख्ने आशा
नारायणहिटीलाई पार्कमा परिवर्तन गरेर सरकारलाई त कुनै आर्थिक लाभ नहोला तर, त्यसले जनतामा पार्ने सकारात्मक प्रभाव भने धेरै ठूलो हुनेछ ।
१४ चैत, २०८२
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अभिमुखीकरण होटलबाट होइन, जमिनी धरातलबाट गर्नुपर्छ
दोस्रो संकेत सीधा केन्द्रबाट आउन सक्छ । बालेनको शक्ति परम्परागत वक्तृत्वकला नहुन सक्छ । तर, आजको नेतृत्वलाई लामो भाषणको आवश्यकता छैन । यसलाई त स्थिर र विश्वसनीय सञ्चारको आवश्यकता छ ।
१० चैत, २०८२
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रवि–बालेन ‘पर्सोना’देखि पार्टीसम्म ! नयाँ कि नयाँपन ?
कांग्रेसको एउटा अर्को व्यक्ति, जसको दुर्भाग्यप्रति मलाई सहानुभूति छ, उनी हुन् पूर्णबहादुर खड्का । पछाडि फर्केर हेर्दा मलाई लाग्छ, शेरबहादुर देउवाको संगतबाट उनले जे–जति पाए, त्योभन्दा धेरै गुमाए । कहिलेकाहीँ सोच्छु– देउवाले उनलाई कार्यवाहक सभापति दिएर आशीर्वाद दिए कि श्राप दिए ?
९ चैत, २०८२
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देश बनाउने हो भने अहिलेलाई यत्ति गरौँ
देश बनाउने हो भने सुधारको सुरुवात हरेक नागरिकले आफैँबाट गर्नुपर्छ । ठूल्ठूला परिवर्तनहरू सधैँ साना अभ्यासबाट सुरु हुन्छन् । नागरिक संस्कार बलियो नभएसम्म कुनै पनि व्यवस्था सफल हुँदैन, चाहे त्यो लोकतन्त्र होस्, समाजवाद होस् वा अन्य कुनै ‘वाद’ ।
८ चैत, २०८२
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको कर प्रणालीसँग किसानको अपेक्षा
कर सुधारको बहस केवल राजस्व वृद्धि वा करको दर घटाउने प्रश्न मात्र होइन, यो त नेपालको कृषि संरचना, ग्रामीण अर्थतन्त्र र साना किसानको भविष्यसँग गहिरो रूपमा जोडिएको विषय पनि हो ।
७ चैत, २०८२
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको पर्यटनमा ‘थ्री किङ्डम’को महत्त्व
काठमाडौं, सिक्किम र भुटानलाई त्यत्तिकै ‘किङ्डम’ भनिएको होइन । यी स्थानमा गुरु रिम्पोछेको जीवनसँग सम्बन्धित धेरै गतिविधिहरू भएका र ती क्षेत्रहरू उनका अनुयायीहरूका लागि तीर्थस्थल भएका कारण महत्त्वपूर्ण मानिएको हो ।
७ चैत, २०८२
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ सरकारबाट नेपाली क्रिकेट समर्थकले खोजेका पाँच परिवर्तन
नयाँ सरकारले नेपाली क्रिकेटलाई व्यवस्थित घरेलु प्रणाली दिन सहयोग गर्न सक्छ । प्रादेशिक लिग, विद्यालय र विश्वविद्यालय क्रिकेट र वर्षभर चल्ने फ्रेन्चाइज वा प्रिमियर लिगजस्ता प्रतियोगिताले खेलाडीलाई निरन्तर अवसर दिन सक्छ ।
४ चैत, २०८२
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विजेतालाई सम्हालिने र पराजितलाई सुध्रिने अवसर
राष्ट्रिय स्वतन्त्र पार्टी आज त्यही अजंग स्वरुप भएको पालुवा हो । यसको इतिहास छोटो र उथलपुथलपूर्ण छ । दशकौँदेखि मोटा, बाक्ला जरा र हाँगा फैलाएका रुखहरूले भर्खरै पलाएको पालुवालाई सुरुवातदेखि नै आफू सरहकै मापदण्ड लगाएर कसौटीमा उभ्याए ।
३० फागुन, २०८२
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रास्वपाको दुईतिहाइ र नेपालको बदलिँदो व्यवस्था
बालेन्द्र शाहलगायत केहीलाई छोड्ने हो भने धेरै नयाँ र युवा नेताहरूले भारतमा नभई पश्चिमी देशहरूमा शिक्षा प्राप्त गरेका छन् । उनीहरू प्राविधिक नेताहरू हुन् ।
२९ फागुन, २०८२
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एडम स्मिथलाई पुँजीपतिबाट बचाऊँ
यदि एडम स्मिथले यो परिदृश्यको सर्वेक्षण गरे उनको आलोचना मार्क्सको द्वन्द्वात्मक क्रोध वा पिकेटीको अनुभवजन्य चार्टहरूलाई पनि उछिन्ने थियो । मार्क्सले पुँजीवादलाई वर्गसंघर्षद्वारा बर्बाद भएको देखे; पिकेटीले यसलाई पुँजीमा प्रतिफलको दर आर्थिक वृद्धि दरभन्दा बढी भएर बर्बाद भएको देखे ।
२९ फागुन, २०८२
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ नेतृत्वलाई एउटा 'आँटिलो' अवसर : थला परेको स्वास्थ्य प्रणाली कि साहसिक पुनर्संरचना ?
नयाँ नेतृत्वका लागि यो ’थला परेको’ प्रणालीलाई टालटुल गर्ने समय होइन, बरु यसलाई एउटा साहसिक पुनर्संरचना र पुनर्जीवन दिने ऐतिहासिक अवसर हो ।
२८ फागुन, २०८२
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संस्कारदेखि सर्वनाशसम्म : समाजलाई प्रभावित पार्न चुकाउने मूल्य
हामीले प्रत्येक उत्सवलाई प्रतियोगिता बनाउन अब बन्द गर्नुपर्छ । विवाह कुनै चलचित्रको प्रिमियर होइन । व्रतबन्ध कुनै नाइट क्लब होइन । पर्व सामाजिक हैसियत देखाउने मैदान होइन ।
२७ फागुन, २०८२
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मतपत्रको भारी ! बोक्न सक्ला त घण्टीले ?
गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली आदिका पालामा संवैधानिक संस्थाहरूको जुन हविगत भयो, त्यसबाट बालेन र रवि लामिछानेले शिक्षा लिन सकेनन् भने त्यही सूचीमा नाम थपिनेबाहेक अर्को ठाउँ पुगिन्न ।
२५ फागुन, २०८२
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'बालेन सरकार'लाई सुझाव- यी योजनामा काम गर्नुस्, देश बन्ने छ
‘पोस्ट-स्कार्सिटी’ वा अभावमुक्त युगको परिकल्पना काल्पनिक कथा मात्र होइन, यो प्रविधिको द्रुत विकासले निम्त्याउन लागेको एक निश्चित सामाजिक-आर्थिक अवस्था हो ।
२५ फागुन, २०८२
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिग्रेको घर सम्हाल्ने आमाझैँ देश सम्हाल्ने सुशीला कार्की
२१ फागुनमा निर्वाचनका लागि मानिसहरू लाइनमा लागेको दृश्य धेरैका लागि राज्यको जित थियो । मतदान गर्न आउने धेरै मानिसले लामो सास तान्दै 'कस्सो चुनाव त भयो है' भन्दै गरेको दृश्य भावुक बनाउने खालको थियो । देशभर शान्तिपूर्ण रूपमा निर्वाचन भयो ।
२४ फागुन, २०८२
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डको ‘स्मार्ट मूभ’ले पनि किन काम गरेन ?
जेन–जी विद्रोहपछि प्रचण्डले केसम्म गरेनन् ? नवपुस्ताको भावना समेट्ने अनेक प्रयास गरे । पार्टीको नाम फेरे । चुनाव चिह्न बदले । दुई दर्जन घटकलाई एकै दलमा सामेल गराउँदा पनि जनताले उनको दललाई किन पत्याइदिएनन् ? जवाफ उनले खोज्नपर्छ ।
२३ फागुन, २०८२
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रथम कम्युनिस्ट प्रधानमन्त्रीको इतिहास रच्ने त्यो पहिलो मध्यावधि निर्वाचन
अधिकारी शास्त्रीय रूपमा मात्र कम्युनिस्ट पार्टीका थिए । तर, प्रमुख प्रतिपक्षी दलको नेता हुँदा होस् वा प्रधानमन्त्री, सधैँ व्यावहारिक, संवादका निम्ति तत्पर रहन्थे । उनको नौमहिने कार्यकालमा ज्येष्ठ नागरिक भत्ता र 'आफ्नो गाउँ आफैँ बनाऔँ' कार्यक्रम उदाहरणीय रहे ।
१९ फागुन, २०८२
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँहरू आउँदैमा नेपालमा नयाँ हुन्छ त ?
होलीमा लगाइने रङ पखालिन्छ । पखालिन्छ मतको मसी पनि । हरेक चुनावले परिवर्तनका नयाँ रङ आविष्कार गर्छ । अनि हरेक नयाँ मौसमले ती रङहरू वर्षासँगै कसरी खुइलिन्छन्, बगेर जान्छन् भन्ने पनि देखाउँछ ।
१८ फागुन, २०८२
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
2
3
4
5
Next
सर्च गर्नुहोस्