ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
कांग्रेस महाधिवेशन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
कांग्रेस महाधिवेशन
Sun, Sep 27, 2026
११ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
स्थिर हिमालको भ्रम : बदलिँदो भूगोलमा विकासको नयाँ सोच
अब वैज्ञानिकले हिमालमा केवल सौन्दर्य वा जोखिम मात्र होइन–परिवर्तनको दिशा पनि देख्नुपर्छ । र, योजनाकारले आजको भूगोल मात्र होइन, त्यसको भोलिको सम्भावित रूप पनि देख्नुपर्छ ।
२० भदौ, २०८३
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! तपाईं 'स्टाटस'मा भन्दा 'स्टेट्सम्यानसिप'मा देखिनुपर्छ
प्रधानमन्त्रीज्यू, देश यतिबेला भयानक महाविपत्तिमा छ । तपाईंले राजनीतिक दलहरूसँग समयमा सघन छलफल गरेको देखिँदैन । आत्तिएका पीडित जनलाई आशालाग्दो अपिल गरेको सुनिँदैन । जम्माजम्मी साँझ गृह प्रवक्ताको भाकामा हरेक दिन एउटा लामो स्टाटस पोस्ट हुन्छ । तपाईं स्टाटसमा भन्दा बढी 'स्टेट्सम्यानसिप'मा देखिनुपर्छ ।
१९ भदौ, २०८३
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस कारण सम्भव छैन तत्कालका लागि 'लस एन्ड ड्यामेज फन्ड'को ठूलो सहयोग
नेपालले हरेक वर्षजस्तो जलवायुजन्य प्रकोपको सामना गर्नुपरेको छ । यद्यपि, त्यसको वैज्ञानिक परीक्षणका पाटाहरू बेग्लै छन् । तर, हिमालय क्षेत्रमा भइरहेका हलचल र अहिलेको महाविपत्ले विश्वको ध्यान खिचिरहेको छ ।
१८ भदौ, २०८३
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाललाई बेवास्ता नगरौँ, हामी सबै खतरामा छौँ
हामीलाई भाषण होइन, जलवायु वित्त चाहिएको छ । हामीलाई सम्मेलनका प्रतिबद्धता होइन, तत्काल कार्यान्वयन चाहिएको छ । किनकि अर्को हिमाल भत्किएपछि फेरि शोक व्यक्त गर्नुभन्दा, त्यो हिमाल भत्किनुअघि जोखिम कम गर्नु धेरै मानवीय हुनेछ । हिमालयले चेतावनी दिइसकेको छ । अब प्रश्न केवल यति हो– के संसारले त्यो चेतावनी सुन्नेछ, कि अर्को विपत्तिको शवगणना सुरु भएपछि मात्र फेरि चिन्ता व्यक्त गर्नेछ ?
१८ भदौ, २०८३
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको यो रसुवा बाढी र सिक्किमको त्यो टिष्टा बाढी : फेरिँदो सीमा क्षेत्रको गतिशीलता
जलवायु परिवर्तनबारेमा भारतका केन्द्र र राज्यस्तरका आफ्नै एक्सन प्लान छन् भने हिमाली क्षेत्रसहितका विभिन्न आठ क्षेत्रगत मिसन लक्ष्य पनि छन् । सार्क क्षेत्रमा जलवायु सहकार्यको सम्झौता भएर कार्यान्वयनमा आएको सन् २०१३ मै हो ।
१६ भदौ, २०८३
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमाल पग्लियो, अर्थतन्त्र बग्यो : नखाएको विषको मूल्य कहिलेसम्म चुकाउने ?
१६ भदौ, २०८३
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामीले संसार तातो बनाएका होइनौँ, तर तातिँदो संसारको मूल्य हामीले किन तिर्ने ?
नेपालले विश्वको वायुमण्डलमा नगण्य कार्बन थपेको छ । तर त्यसै वायुमण्डलमा जम्मा भएको कार्बनको परिणामस्वरूप हिमालय तातिरहेको छ, हिमनदीहरू खुम्चिरहेका छन् र नेपाली जनजीवन जोखिममा पर्दै छ ।
१५ भदौ, २०८३
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रसुवा बाढीको सम्भावित वैज्ञानिक विश्लेषणः कसरी भत्कियो हिमनदी ?
हिमनदी अनुगमन अब अनुसन्धानको मुख्य पाटो बन्नुपर्छ । अनुगमन-केन्द्रहरूको स्थापना र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य छ भन्ने कुरा पनि निरन्तर देखा परेका यस्ता घटनाहरूले प्रस्ट पारेका छन् ।
१४ भदौ, २०८३
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनीमा दलित अधिकार ऐन नागरिक समाजदेखि प्रदेशसभासम्मको सहकार्य
दलित अधिकार ऐन, २०८३ लाई केवल एउटा नयाँ कानुनका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यसलाई व्यवहारमा रूपान्तरण गर्ने प्रदेशस्तरीय प्रयास तथा राज्य, संसद, नागरिक समाज र दलित समुदायबीचको सहकार्यको महत्त्वपूर्ण उदाहरणका रूपमा लिनुपर्छ ।
९ भदौ, २०८३
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एआईको युगमा सिकाइ : शास्त्रार्थदेखि च्याटजीपीटीसम्म, प्रश्न सोध्ने कला कहाँ हरायो ?
च्याट जीपीटीले उत्तर दिन सक्छ; तर राम्रो प्रश्न सोध्ने र त्यसको उत्तरमाथि शंका गर्ने काम हाम्रो हो । हराएको प्रश्न सोध्ने कला फर्काउन सक्यौँ भने मात्र एआई नेपालको शिक्षामा वास्तविक परिवर्तनको माध्यम बन्न सक्छ ।
८ भदौ, २०८३
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परिवर्तनको दाबी होइन, परिवर्तनको अनुभूति आवश्यक
नागरिकका लागि नयाँ राजनीतिक शक्तिको उदय आशाको विषय बन्नु अस्वाभाविक होइन । तर, नयाँ शक्तिमा पनि पुरानै शैली, उही अहंकार, उही अव्यवस्था र उस्तै जवाफदेहिताको अभाव रह्यो भने स्वतः प्रश्न उठ्छ– परिवर्तन आखिर के भयो ?
७ भदौ, २०८३
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धर्मको नाममा पश्चिमा डिजाइनको राजनीति
सुनसरीको कप्तानगञ्जको घटना र त्यसपछि तराईमा रोप्न खोजिएको विभाजनको बिउ तथा पूर्वी पहाडमा गर्न खोजिएको विभाजनलाई रोक्न नेपाली समाजले भारतबाट गहिरो पाठ सिक्न आवश्यक छ ।
७ भदौ, २०८३
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच हजार वर्ष पुरानो लेखाइको इतिहासमा सबैभन्दा पहिले लेखिएका नाम– कुसिम र सुक्कलगिर
पाँच हजार वर्षपछि पनि आज हामी कुसिम, एन-पप र सुक्कलगिर पढ्न सक्छौँ । जौ गन्ने एउटा मान्छे । एउटा पुरुष, जसको आधा नाम मात्रै बाँचेको छ । अनि एउटी महिला, जसको नाम कसैले आफ्नो सम्पत्तिको हिसाब गर्दा लेखिएको थियो ।
६ भदौ, २०८३
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिस मेनुका : एक स्वाभिमानी यौन श्रमिक
यौन श्रम र यौन श्रमिकप्रति मात्र होइन, यौनिकताको सैद्धान्तिक बहसमा पनि शिल्पी प्रस्ट देखिन्न । यो नाटकलाई नेपाली संस्करणमा विचार, भाषिक र सामाजिक-सांस्कृतिक अनुकूलन गर्ने सन्दर्भमा शिल्पी चुकेको छ ।
६ भदौ, २०८३
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जिन, टोनिक, चर्चिल, महिला र मलेरिया
भट्टीमा पिउने महिलामध्ये अधिकांशजसो वेश्यावृत्तिमा पनि लागेका थिए । किनभने, प्रत्येकजसो जिन पसलमा प्राइभेट रुमको व्यवस्था गरिएको थियो । अर्थात् जिन पसलले रक्सीसँगै वेश्याको पनि व्यवस्था गरेका हुन्थे । सँगै, जिन पिउँदा केही महिलाले मूल्यमा छुट पनि पाउँथे ।
५ भदौ, २०८३
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालेन, रवि र समाज : नीलो मतक्रान्तिपछिको वास्तविक प्रश्न !
त्यो समाज अभागा होइन, जो नायक खोजिरहन्छ । अभागा त त्यो समाज हो, जहाँ पटकपटक नायक आउँछ तर संस्था बनाउँदैन । राजनीतिक नेतृत्वको वास्तविक परीक्षा - ऊ कति लोकप्रिय थियो ? भन्ने होइन । ऊ गएपछि के बाँकी रह्यो ? भन्ने हो ।
५ भदौ, २०८३
26 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार, कोठा खाली छ ? [भिडियोसहित]
सार्वजनिक क्षेत्र मात्र नभई निजी आवास क्षेत्रलाई पनि सरकारले छुवाछुतमुक्त बनाउनुपर्छ, जसले घर भाडामा लगाउँछन्, त्यो कुनै अर्थमा निजी हुन सक्दैन । र, भाडामा लगाउने कार्यमा हुने विभेदलाई कानुनी दायरामा ल्याउनैपर्छ ।
३ भदौ, २०८३
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्टरनेट, एल्गोरिदम र डिजिटल डिक्टेटरसिप
कुनै व्यक्तिले गलत कुरा सत्य ठानेर अनजानमै शेयर गर्यो भने त्यो मिसइन्फर्मेसन हुन सक्छ । तर, भ्रम सिर्जना गर्ने उद्देश्यले जानीजानी गलत वा भ्रामक सामग्री बनाइयो वा फैलाइयो भने त्यो डिसइन्फर्मेसन हो । दुवै हानिकारक हुन सक्छन्, तर दोस्रोमा नियोजित उद्देश्य जोडिएको हुन्छ ।
३ भदौ, २०८३
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाजशास्त्री अर्डेको मृत्युले बौद्धिक जगत्मा उठाएका प्रश्नहरू
कसैले उत्पादन गरेको ज्ञानलाई जसले लेखेको हो, उसले लेखेको भन्दै आफ्ना सामग्रीमा समावेश गर्न सकिन्छ भन्ने हो । तर, विश्वविद्यालयको ढाँचा नबुझेका मानिसहरू यो त चोर नै रहेछ भन्ने पारामा अहिले साइबर हमला गर्न अगाडि तम्सिनु मानव समाजमा बढिरहेको हिंसाको उदाहरण हो ।
२ भदौ, २०८३
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्