नेकपा बझाङको पार्टी कार्यालयमा कार्यक्रम गर्न जिल्ला प्रशासनको रोकजिल्ला प्रशासन कार्यालय बझाङले नेकपाको पार्टी कार्यालयमा कार्यक्रम तथा भेला गर्न रोक लगाएको छ । नेकपा विभाजनको स्थितिमा पुगेपछि कार्यक्रम गर्दा झडपको स्थिति सिर्जना हुन सक्ने भन्दै सोमबार एक सूचना जारी गर्दै कानुनी रूपमा पार्टीको विवाद निरुपण नहुँदासम्मका लागि कार्यक्रम गर्न रोक लगाएको जनाएको हो२७ पुस, २०७७3 min read Share
तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै उरै भञ्याङ, करोडौँको जडीबुटी तिब्बत तस्करीछिमेकी राष्ट्र चीनको तिब्बतसँग जोडिएको उरै भञ्याङबाट तस्करले अमूल्य जडीबुटी र वन्यजन्तुका अंग तस्करी गर्नेक्रम बढेको छ । यो नाका भएर यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँले, रातो च्याउलगायत बाघका छाला, कस्तुरी र वन्यजन्तुका अंग तस्करी तस्करी हुनेक्रम बढेको हाे२ पुस, २०७७6 min read Share
बझाङमा हिउँद सुरु भएसँगै बढ्यो चोरीसिकारीमंसिरदेखि माघसम्म हिमाली भेगमा चिसो बढ्न थालेपछि जंगली पशुपन्छी न्यानो खोज्न घरनजिकै आएको मौका छोपी सिकारीले सिकार गर्ने गरेका छन् । १ पुस, २०७७3 min read Share