अनलाइनभन्दा मूलधारे मिडियामा धेरै मिथ्या सूचनासेन्टर फर मिडिया रिसर्च-नेपालकी रिसर्चर चेतना कुँवरले नेपालमा आजसम्म भएका सबै तथ्य जाँचहरूको तथ्याङ्क संकलन र विश्लेषण गरेकी छिन् । त्यसमा देखिएका तथ्य यस्ता छन्१९ चैत, २०७८8 min read Share
अनलाइन पत्रिकाहरूमाथि नियन्त्रण गर्ने सरकारी नियतअनलाइन मिडियालाई लाइसेन्स र नवीकरणको माध्यमबाट नियन्त्रण गर्ने उद्देश्य बोकेको सरकार सर्वोच्च अदालतले दिएको आदेशबाट अलमलमा परेको छ। ६ दिनमा दुई फरक फरक सूचना सार्वजनिक गरी सरकारले आफ्नो नियन्त्रणको नियतलाई अझै प्रष्ट पारेको छ ।२३ साउन, २०७८6 min read Share
मूर्ख दिवसको भोलिपल्ट तथ्य जाँच दिवस !मिथ्या सूचना सभ्य समाजका लागि घातक हुन्छन् । केही मिथ्या सूचना रमाइलोका लागि मात्र हुन सक्ला, तर यसले गम्भीर परिस्थिति निम्त्याएर मान्छेको ज्यानै जानेसम्मको घटना निम्त्याएको उदाहरण हेर्न धेरै पर जानै पर्दैन, नेपालमै छ२० चैत, २०७७9 min read Share