आमा तिमी मात ! (भिडियोमा राजु स्याङ्तानका दुई कविता)
मातेकै सुरमा
यो नरभक्षी व्यवस्थाले जन्माएको
हिटलरको दरसन्तानजस्तो बाउसँग
मुखमुखै लागेको मन पर्छ
तिम्रो सपना रुँदै हिँड्ने
त्यो एकान्त डगरमा
तिमी मातेर लरबराउँदै हिँडेको मन पर्छ
२० जेठ, २०८०
1 min read
Share