साँढेको फल : झर्ला र खाऊँलासाँढेको फल कुरेर बसेकाहरूको धैर्यको बाँध टुट्न थालिसकेको थियो । उनीहरूले भगवान्लाई साँढेको डँडाल्नोबाट घँचेटेर लडाउने अनि साँढेलाई नियन्त्रणमा लिई त्यसको फल झारेर खाने सल्लाह गर्न थाले१७ माघ, २०७७5 min read Share
आउनुस् एउटा कहानी सुनाउँछु, तर यो मौलिक होइनसरस्वतीको स्वरूपमा उत्पन्न भएकी भाषिकादेवीको स्वरूप बिस्तारैबिस्तारै परिवर्तन हुन थालेको थियो । उनले उग्रचण्डीको स्वरूप लिएकोसम्म मलाई याद छ, त्यसपछि एक्कासि शून्य भयो । चारैतिर सेतोबाहेक कतै केही देखिएन । सायद म बेहोस भएको थिएँ१० पुस, २०७७14 min read Share
मोक्षभूमिमा खस-आर्य सभ्यताको इतिहास यात्राकुनै पनि पक्षमा वा प्रतिपक्षमा रहेर वादविवाद गर्न बहुत सहज हुन्छ। तर, आफैले पक्ष-प्रतिपक्ष दुईवटैको तर्क प्रस्तुत गर्न भने केही मुस्किल पर्छ। यस किताबमा लेखकले त्यस्तो कठिन कार्य गरेका छन्। सनातन हिन्दु धर्मको बारेमा ‘मोक्षभूमि’ का पात्रहरुको मत फरक हुन्छ । यसमा आर्यदेव लगायत केही अत्यन्तै कट्टर अतिवादी हिन्दुहरु पनि छन्। लगत्तै ब्रम्हानन्द लगायत केही ज्ञानी, तपस्वीहरु पनि छन् । बौद्ध भिक्षु आनन्द पनि छन्१९ कात्तिक, २०७७ Share
अब सीतायण लेखिनुपर्छ, रामले रूँदै विलाप गरेकाे देखाइनुपर्छहनुमान, लक्ष्मण, सुग्रीव, अंगद इत्यादि महाबलीको साथमा आएर रावणविरुद्ध भिड्ने रामको मात्रै हाेइन, रावणको साम, दाम, दण्ड, भेद केहीबाट पनि विचलित नभई एक्लै सतिसाल झैँ खडा भएकी सीताको बहादुरीको पनि बयान गरिनुपर्छ३० असोज, २०७७ Share