१० मिनेटमा टुंगियो समिट वार्ता, एमाले एकताको मिलनविन्दु के ?
नेता सुवास नेम्बाङसहित माधव पक्षलाई भेट्न पुगेका अर्थमन्त्री विष्णु पौडेलले पार्टीलाई महाधिवेशन आयोजक कमिटी बनाउन अदालतले नरोक्ने भनेपछि माधव पक्षका नेताहरू उनीसँग रिसाए
४ असार, २०७८
7 min read
Share
घुम्ने मेचमाथि Pradeep Gyawali with Basanta Basnet || Episode 1 || Shilapatra ||
घुम्ने मेचमाथि Pradeep Gyawali with Basanta Basnet || Episode 1 || Shilapatra ||
३ असार, २०७८
1 min read
Share
घनश्याम भुसालसित एमाले विवादबारे वसन्त बस्नेत ||Ghanshyam Bhusal || Basanta Basnet || Shilapatra ||
घनश्याम भुसालसित एमाले विवादबारे वसन्त बस्नेत ||Ghanshyam Bhusal || Basanta Basnet || Shilapatra ||
३० जेठ, २०७८
1 min read
Share
निषेधाज्ञा पन्छाउँदै प्रधानमन्त्री निवासअगाडि पुगेका ७६ वर्षे लेखक र २१ वर्षीया विद्यार्थी
समातिनेमा अर्चना थापा, नारायण वाग्ले, सन्जीव उप्रेती, सरिता परियार, भास्कर गौतम, रिता परियारलगायत डेढ दर्जन नागरिक प्रदर्शनकारी छन्
२८ जेठ, २०७८
3 min read
Share
एमाले आयोजक कमिटीको वैधानिकताबारे सर्वोच्च आदेशको अर्थ के हाे ? अब बादललगायत नेताकाे हैसियत के हुन्छ ?
२७ जेठ, २०७८
4 min read
Share
घनश्याम भुसाललाई प्रश्न - तपाईं किन सधैँ गुटफुटमा लाग्नुहुन्छ ? [भिडियोसहित]
एमाले अहिले निजी चिन्ताका कारण माउतेले हाँकेको हात्तीजस्तो भयो । एउटा हात्तीलाई बस्ती भत्काउन पनि प्रयोग गर्न सकिन्छ, विकासका निम्ति ठूलाठूला मुढा बोकाउन पनि सकिन्छ, एमालेभित्र यस्तो अवस्था मात्रै हो
२६ जेठ, २०७८
14 min read
Share
तमिल गुरिल्ला केटीले जितेको मन
कारखानामा काम गर्ने महिलाको रूपमा, अनि एक्सनका फिल्डहरूमा उनको भूमिका पूरा जमेको छ । मनोज बाजपेयी आफैँले सामन्थाको काफी प्रशंसा गरेका छन् ।
२३ जेठ, २०७८
5 min read
Share
राजेन्द्र महताेले उठाएकाे बहुराष्ट्रिय राज्यको माग किन घातक छ ?
बेला न कुबेला उठाइएको यो बहुराष्ट्रिय राज्यको मागबारे प्रधानमन्त्री स्वयंले चित्त बुझ्दो जवाफ नदिए नागरिक असन्तोष उर्लने निश्चित छ । काेभिड १९ महामारीका बेला त्यसले देशलाई अर्को राजनीतिक ध्रुवीकरणतर्फ डोर्याउनेछ, जुन कसैको पनि हितमा हुनेछैन ।
२३ जेठ, २०७८
15 min read
Share
परराष्ट्रमा प्रदीप ज्ञवालीका सवा तीन वर्षकाे 'लेखा परीक्षण'
ओली सरकारका असंवैधानिक क्रियाकलापहरूको मूक साक्षी बस्नु ज्ञवाली र ‘ज्ञवालीहरू’का लागि पक्कै उकुसमुकुसपूर्ण थियो । दलकाे नेता हुनुकाे नाताले शीर्ष नेताकाे कमजाेरीमा रफ्फु भरिराख्नुपर्ने दैनन्दिनकाे उकुसमुकसबाट भने ज्ञवालीलाई तत्कालका लागि त्राण मिलेकाे छ
२२ जेठ, २०७८
12 min read
Share
जसपाले बेहोर्यो नेकपा फुटको परकम्प, अब चुनावलक्षित नयाँ ध्रुवीकरण (दुवै पक्षको अंकगणितसहित)
१८ जेठ, २०७८
6 min read
Share
मध्यरातमा शीतलनिवास पर्व : सबै सामर्थ्य लगाएर प्रतिवाद गरौँ
ओलीलाई मेरो चुनौती छ– म गणतन्त्रको आन्दोलनमा होमिँदा राजाको शासनकालमा २६ दिन गिरफ्तार नागरिक हुँ । मैले पटक–पटक पुलिसको कुटाइ खाएको छु । शीतलनिवास पर्वको विरोध गर्दा ‘गणतन्त्रविरोधी’ भइन्छ भने म त्यो हुन चाहन्छु ।
८ जेठ, २०७८
7 min read
Share
ओली गए, ओली आउन सक्छन्
याद गरौँ, ओलीको लगामविहीन शक्ति अभ्यास शृंखला पूर्णतयाः सकिइसकेको छैन । उनी अझै फर्किन सक्छन् । सके संविधानकै प्रावधानबमोजिम, नत्र लोकप्रियतावादी एजेन्डाहरूको बलमा । जनतालाई एकाध पटक मूर्ख बनाउन सकिन्छ भन्नलाई विश्वभरि चलेका राष्ट्रवाद, धर्म, समुदायआधारित एजेन्डाहरू बोकेर उदाएका शासकहरूको इतिहास पढ्नु पर्याप्त छ
२७ वैशाख, २०७८
7 min read
Share
अभि सुवेदीसित कफीगफ || Abhi Subedi on च्या खानु भो ? with Basanta Basnet || SE 2 _ EP 8 ||
अभि सुवेदीसित कफीगफ || Abhi Subedi on च्या खानु भो ? with Basanta Basnet || SE 2 _ EP 8 ||
२६ वैशाख, २०७८
1 min read
Share
नगरकाेटीसँग कल्पसंवाद || Kumar Nagarkoti on च्या खानु भो ? with Basanta Basnet || SE 2 _ EP 7 ||
नगरकाेटीसँग कल्पसंवाद || Kumar Nagarkoti on च्या खानु भो ? with Basanta Basnet || SE 2 _ EP 7 ||
२४ वैशाख, २०७८
1 min read
Share
कोभिडकालको भिडियो डायरी–१ : विवेकशीलले पठाएकाे मास्क र साझाकाे हटलाइन
जनमतसंग्रह टाइपका सन्दर्भ गुमाइसकेका मागहरू छाडेर राजनीतिमा नवीन उत्साह दिइराख्ने, अनि हरेक दिन जनतासँग जोडिने काममा लागिराखे पार्टीलाई राम्रै होला ।
२० वैशाख, २०७८
3 min read
Share
भिडियो ब्रिफिङ : लुम्बिनीमा शान्ति छैन
प्रश्न उठ्छः प्रदेश प्रमुखले किन मुख्यमन्त्री पोखरेलको संसद् अधिवेशन अन्त्य गर्ने सूचनालाई एकदमै द्रुत गतिमा कार्यान्वयन गरे ? अनि उही गतिमा किन फेरि नियुक्त गरे ?
१९ वैशाख, २०७८
3 min read
Share
ज्ञान, विज्ञान र छद्मविज्ञानका कुरा || Uttam Babu Shrestha on च्या खानु भो ? || SE 2 _ EP 6 ||
ज्ञान, विज्ञान र छद्मविज्ञानका कुरा || Uttam Babu Shrestha on च्या खानु भो ? || SE 2 _ EP 6 ||
१५ वैशाख, २०७८
1 min read
Share
भिडियो सम्पादकीय : निषेधाज्ञा लगाएर सरकार चैनले सुत्न पाउने छैन
भिडियो सम्पादकीय : निषेधाज्ञा लगाएर सरकार चैनले सुत्न पाउने छैन
१३ वैशाख, २०७८
1 min read
Share