महिलामाथि हुने हिंसाको प्रतिकार गरौँमेरो विचारमा महिला हिंसा, घरेलु हिंसा अन्त्य गर्नका लागि महिला हिंसासम्बन्धी उचित कानुन, पुनरुत्थान तथा सहज, सरल र भरपर्दो कानुनी उपचारको व्यवस्था हुनुपर्छ ।२६ असार, २०७८6 min read Share
बाबा, मलाई जन्मिन दिनुहोस्बाबा, हजुरले कहिल्यै सोच्नुभो कि आफूलाई कसले यो संसार देखायो भनेर ? हजुरलाई बिहानबेलुका खाना कसले दिन्छ ? पसिनाले भिजेको लुगा कसले धुन्छ ? हजुर बिरामी पर्दा स्याहार सुसार कसले गर्छ ? हजुरले यी सबै कुराका बारेमा कहिल्यै सोच्नुभएको छ ? १६ जेठ, २०७८3 min read Share
महिनावारी हुँदा घाँस बोक्न, गोबर सोहर्न हुने, गाईकाे दूध खानचाहिँ नहुने ?आमाले जवाफ दिनुभयाे- तँ पहिलोपटक महिनावारी भकी छस् । तैले बुवा र भाइको मुख हेर्न हुँदैन । यताउता छुन हुँदैन । यति भनेर आमाले चाहिने कपडाहरू ल्याइदिनुभयो । उहाँले पुरानो फरिया च्यातेर दिनुभयाे- ला यो लगाउनु१४ जेठ, २०७८5 min read Share
कविता : कोरोना अब तँ पनि समाप्त हुनेछस्कोरोन अब तेरो समय सकिने बेला आएको छ ।हामि सबै सचेत भएका छौँघरमा ढोका लाएका छौँसाबुन पानीले पटक-पटक हात धोएका छौँअनि मास्क, पन्जा र स्यानीटाइजर लाएका छौँतलाईं भगाउन कम्मर कसेका छौँ३ जेठ, २०७८2 min read Share