नारामा सीमित सामुदायिक विद्यालय सुधारशिक्षण सिकाइ अनुदान शीर्षकमा १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो तरिकाले सामुदायिक विद्यालयको गुणस्तर बढ्ला कि झन् गिर्ला ? यसै कार्यक्रमलाई गत २ जेठमा सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ । न योग्यता, न लाइसेन्स, न पूरा तलब, न त कसैप्रति उत्तरदायी हुनुपर्ने११ जेठ, २०७७ Share