राजनीतिक शुद्धीकरणकाे बहसदेशलाई समुन्नत बनाउन र चितुवा गतिमा लैजान युवाहरूले नेतृत्व लिनका लागि बहस गर्न जरुरी छ । र वयोवृद्ध राजनीतिज्ञले अवकास या उमेर हदबन्दी कायम गरी प्रसस्त मार्ग दिइ आफू 'थिंक ट्यांक'का रूपमा बस्न आवश्यक छ३० जेठ, २०७७ Share
सरिता भर्सेज मनीषाभारतीयले जसरी जय हिन्दभन्दा गर्व महसुस गर्छन्, त्यसरी नै 'जय नेपाल'मा नेपालीकाे गर्व लुकेकाे छ । जसरी भारत काश्मीर-कन्याकुमारीलाई अखण्ड भन्न चाहन्छ, त्यसरी नै नेपाल मेची-महाकालीलाई अखण्ड भएको हेर्न चाहन्छ । भारत माताभन्दा जति भारतीयलाई शान्ति मिल्छ, त्यति नै शान्ति यता नेपाल आमा भन्दा मिल्छ११ जेठ, २०७७ Share
बेसरम सामाजिक अभियन्ता !नि:स्वार्थ समाजमा सकारात्मक साेच, विचार र परिवर्तन स्थापित गराउन सक्रियहरू असली अभियन्ता हुन् ।तर, भाइरल हुनकै लागि दुनियाँकाे विराेध गरी समाजलाई विभाजन गर्न खाेज्ने, अरूकाे चरित्र हत्या गर्नेहरू बेसरम सामाजिक अभियन्ता हुन्४ जेठ, २०७७ Share
ती हनुमान र यी हनुमानबोतलसँग भोट साट्ने जनताले यही स्तरको नेता पाउँछन्, त्यस्तै विकास पाउँछन्, राजनीति पाउँछन्। राज्यकाेषका लुटेराहरू पनि हाम्रै भोटले जन्माएकाे त हाे२८ वैशाख, २०७७ Share
भगवानको अर्को नाम आमासन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस्। सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ११ वैशाख, २०७७ Share