दुर्गाप्रसादकी आमाको त्याे रातो पहिरन
यदि धर्म नै नाश हुने भए त ती ८६ वर्षीया आमाले आज ४० वर्षपछि पनि आशा मारेको छोरो कसरी भेट्थिन् होला ? पक्कै पनि ती आमाले राताे पहिरन लगाएर तिनले धर्म गरेको हुनुपर्छ । विधवा नारीले शरीरमा रातो लगाउनु हुँदैन भन्ने मान्यताका लागि याे ठूलाे पाठ हाे
१० चैत, २०७७
7 min read
Share