अन्तिम दिन बुबाले भन्नुभो : म मर्ने बेला भो, अब दियो बालकाकाले ‘हुन्छ’ भन्नुभयो र तुरुन्तै दागबत्तीका सामग्री मेरो हातमा थमाइदिनुभयो । चितामा राखिएका बुबालाई तीन फन्का घुमेर आमा र हामी छोरीहरूले दागबत्ती दियौँ । जब हाम्रो परिवारको धरोहरलाई जलाउन सुरु गर्यो आगोले, तब हामी श्वासप्रश्वास अवरुद्ध हुँदै मूर्च्छित भइरह्यौँ२६ असार, २०७७ Share