बढ्दो कोरोना महामारीमा पनि यसो गरे सुरक्षित हुन सकिन्छ
यसै पनि कोरोना संक्रमणको मृत्युदर नेपालमा १% मात्र छ । अहिले पनि ९०% संक्रमित घरमै सामान्य उपचारले निको हुनुभएको छ । पोषिलो खाना, व्यायाम, तनाव व्यवस्थापन सकारात्मक सोच आदिबाट हाम्रो रोगसँग लड्ने क्षमता बढ्दछ
२२ वैशाख, २०७८
3 min read
Share
कोभिडबारे २० जिज्ञासा र तीनका जवाफ
सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ । यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ । भरे वा भोलि जान्छु भन्नु हुँदैन
२० वैशाख, २०७८
8 min read
Share
पीसीआर रिपोर्ट पोजिटिभ आए के गर्ने ?
पीसीआर रिपोर्ट पोजिटिभ आए गत वर्षजस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यस पटक छिटो निमोनिया हुने भएकाले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिबर क्लिनिकमा जानुहोला
१६ वैशाख, २०७८
5 min read
Share
यसरी खोलौँ लकडाउन : डा. पाण्डे
हामीकहाँ राहतको नाममा कतै दाल/चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन तर मास्कले भोक रोक्न सक्दो रहेनछ
१४ जेठ, २०७७
Share
दोस्रा मृतकबारे डा. पाण्डे भन्छन्: डिहाइड्रेसन भएर मृत्यु भएको हुन सक्छ
उनलाई शनिबार रातीदेखि ज्वरो एवं झाडापखाला लाग्दा शरीरमा जलवियोजन अर्थात् डिहाइड्रेसन भएर उनको मृत्यु भएको हुन सक्छ
४ जेठ, २०७७
Share
जनस्वास्थ्य विज्ञ डा. पाण्डे भन्छन् : संक्रमित बढ्दैमा चिन्तित हुनुपर्ने अवस्था छैन
नेपालमा अहिलेसम्म १ जना संक्रमित पनि गम्भीर भएको अवस्था छैन । १ जनालाई पनि आईसीयूमा राख्नुपरेको छैन । १ जनालाई पनि भेन्टिलेटरमा राख्नुपरेको छैन । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । तसर्थ, डर नमानौँ, सतर्क बनौँ । बलियो आत्मबलले कोरोना भाइरसलाई परास्त गर्न सक्षम हुनेछ
३० वैशाख, २०७७
Share
नेपालको कोरोना संक्रमण विश्वमै फरक छ : डा. पाण्डे
संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पूरा भएको छ । चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनियाँ पर्यटकहरुको आवतजावत बाक्लो नै थियो । त्यस्तै युरोप, अरबियन देश तथा भारतबाट आउने संख्या पनि कम थिएन ।
१८ वैशाख, २०७७
Share
कोरोना संक्रमणबाट भन्दा दीर्घ रोगले मृत्यु बढ्ने खतरा : डा. रवीन्द्र पाण्डे
हामी कहाँ हुने मृत्युमा मुटुको रोगबाट १६ प्रतिशत, दम लगायत स्वाश्प्रश्वासजन्य रोगबाट १२ प्रतिशत, मधुमेहबाट ८.५ प्रतिशत, दीर्घ मिर्गाैला रोगबाट ६ प्रतिशत, कोरोनरी आर्टेरी रोगबाट ३ प्रतिशत भएको नयाँ अध्ययनले देखाएको छ ।
२ वैशाख, २०७७
Share
महाविपदमा काम नलाग्ने सरकार किन चाहियो ?
के सरकार यतिविधि कृतघ्न र गैरजिम्मेवार हुन मिल्छ ? के सत्तामा पुगेपछि सबै जनता आफूजस्तै कालिज र बँदेल खान सक्छन् भन्ने सोच छ सरकारको ? भोलि भोट माग्न ती जनतासँग फेस हुने नैतिक बल नेतासँग रहला ?
३० चैत, २०७६
Share
जनस्वास्थ्यविज्ञ भन्छन् : १ महिना कहर काटे कोरोनालाई जित्न सक्छौँ
कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ । छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलाे सङ्ख्यामा किट निर्माण गरिरहेको छ । १ सयभन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्
१८ चैत, २०७६
Share