लैनचौरमा गोलभेडामाथि लडिबुडी गरेर मनाइयो होली (फोटोफिचर)काठमाडौंको लैनचौरमा टमाटरमाथि लडिबुडी गरेर होली मनाइएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले उक्त कार्यक्रमको आयोजना गरेको हो ।२२ फागुन, २०७९1 min read Share
काठमाडौंमा होलीको रौनक (फोटो फिचर) काठमाडौंसहित पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।२२ फागुन, २०७९1 min read Share
नाेहक गुफामा किन बस्याे गाउँपालिकाकाे बैठक ? (तस्वीरहरूसहित)एसियाकै ठूलाे भनी दाबी गरिएकाे धाधिङकाे नाेहक गुफामा बेनिघाट राेराङ गाउँपालिकाकाे बैठक बसेकाे छ ।२० फागुन, २०७९1 min read Share
वसन्तपुरमा ठड्याइयो हाेलीकाे चीर (तस्वीरहरू)होली यो वर्ष २२ फागुनमा पहाडी जिल्लाहरूमा र तराईका जिल्लाहरूमा २३ फागुनमा मनाइँदै छ१५ फागुन, २०७९1 min read Share
काठमाडौंमा यो वर्षको पहिलो हिउँदे वर्षा (फोटो फिचर) काठमाडौंमा आइतबार वर्षा भएको छ । यो वर्षको हिउँदे वर्षा पहिलोपटक भएको हो ।१४ फागुन, २०७९1 min read Share
पशुपतिमा थामिनसक्नु भिड (फोटो फिचर)शनिबार साँझ पनि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको घुइँचो छ । आज पशुपतिका चारै ढोका खोलिएका छन् ।६ फागुन, २०७९1 min read Share
स्थापना दिवसमा सैनिक मञ्चमा नेपाली सेनाको युद्धकला प्रदर्शन (तस्वीरहरू)महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो ।६ फागुन, २०७९2 min read Share
पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्वीरहरू)महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् ।६ फागुन, २०७९1 min read Share
महाशिवरात्रिको अघिल्लो दिन पशुपतिमा घुइँचो (तस्वीरहरू) पाशुपत क्षेत्रमा बाबाहरूको समेत भिड बढेको छ । पशुपति विकास कोषले महाशिवरात्रि पूजाको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।५ फागुन, २०७९1 min read Share
चन्द्र भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिँदै (तस्वीरहरू)४ फागुन, २०७९1 min read Share
क्यान्सरबाट ज्यान गुमाएका बालबालिकाको सम्झनामा कान्ति बाल अस्पतालले गर्याे दीप प्रज्वलन ३ फागुन, २०७९1 min read Share
फुटबल खेल्न मैदानमा उत्रिए कलाकार र राजनीतिकर्मी, दुवैतर्फ ३-३ गोल (तस्वीरहरू)३ फागुन, २०७९1 min read Share
पहिलो गभर्नर हिमालयशमशेरको पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटो फिचर)आइतबार निधन भएका नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।२२ माघ, २०७९1 min read Share