१०औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयोमौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १०औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।१७ पुस, २०७९2 min read Share
बिरालो वर्षको स्वागत गर्दै यसरी मनाइँदैछ तमु ल्होसार (फोटोफिचर)‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसपटक बाघ वर्षको बिदाइ र बिरालो वर्षको स्वागत गर्दै तमु ल्होसार मनाइएको हो ।१५ पुस, २०७९1 min read Share
आरआरमा अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट (फोटो फिचर)काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट भएको छ । केही विद्यार्थीमाथि खुकुरी हानाहान भएको छ ।१३ पुस, २०७९1 min read Share
तेस्रोपटक प्रधानमन्त्री बनेर प्रचण्ड सिंहदरबारमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार साँझ तेस्रोपटक प्रधानमन्त्री बनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका छन् ।११ पुस, २०७९1 min read Share
संसद्मा आ–आफ्नै वेशभूषा (फोटो फिचर) शपथ लिन आएका सांसदहरू आआफ्नाे भेषाभूषामा सजिएका थिए । उनीहरूकाे भेषभूषाले पनि संसद्मा रहेकाे समावेशीकाे तस्वीर झल्किन्थ्याे ।७ पुस, २०७९1 min read Share
उठिबासको त्रास कहिलेसम्म ? (फोटो फिचर) प्रदर्शनकारीहरूले 'उठीबासको त्रास कहिलेसम्म ?', उचित विकल्पसहित व्यवस्थापना हुनैपर्छ,' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । १३ मंसिर, २०७९1 min read Share
किरिया बसेका सुकुम्बासी समेत हटाउन खोजेपछि बालेनप्रति आक्रोश (फोटो फिचर) किरिया बसेका समेत घरबाट निस्कन बाध्य भएको देखियो । काठमाडौंमा चिसो बढिरहेका बेला उनीहरू अहिले घरबिहीन हुन पुगेका छन् । १२ मंसिर, २०७९1 min read Share
थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप, महानगरको डोजर फर्कियो डोजर लगाएर बस्ती हटाउन खोजपछि सुकुम्बासीले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । स्थिति तनावग्रस्त बनेको छ ।१२ मंसिर, २०७९1 min read Share
डा. तोसिमाको उम्मेदवारी खारेजदेखि विजयसम्मको यात्रा‘घरदैलोदमा जाँदा मतदाताको आँखाका टिलपिल टिलपिल आँसु देखेको छु । मलाई आशा, भरोसा र विश्वास गर्नुभएको छ । कदापी घात गर्ने छैन,’ उनले प्रतिबद्धता जनाइन् ।८ मंसिर, २०७९2 min read Share
यसरी हुँदैछ काठमाडौंको मतगणना : तारजालीभित्र गणक, बाहिर प्रतिनिधि (फोटोफिचर)५ मंसिर, २०७९1 min read Share
सुनसान सडकमा सेल्फी (फोटो फिचर)मतदानको दिन आइतबार काठमाडौंका सडकहरूमा सवारीसाधानको चहलपहल नभएपछि सडकमा सेल्फी लिनेहरू देखिएका छन् ।४ मंसिर, २०७९1 min read Share
थारु समुदायले काठमाडौंमा यसरी मनाए सामा चकेवा (फोटो फिचर)काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले मंगलबार सामा चकेवा पर्व मनाएका छन् । मंगलबार माइतीघरमा थारु महिला समाज उपत्यका समितिको आयोजनामा यो पर्व मनाइएको हो ।२२ कात्तिक, २०७९1 min read Share
काठमाडौंको गौरीघाटमा यसरी तयार पारिँदैछ छठघाट (फोटो फिचर)काठमाडौंको गौरीघाटमा छठको पूजाका लागि छठघाट निर्माण थालिएको छ । यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ ।११ कात्तिक, २०७९1 min read Share
यस्तो रह्यो अञ्जली दिदीको सामूहिक भाइटिका (फोटो फिचर)यस वर्ष पनि अञ्जली दिदीले सामूहिक रूपमा भाइटीका लगाइदिएकी छन् । उनले २०५५ देखि सामूहिक रूपमा भाइटिका लगाइदिँदै आएकी छन् ।१० कात्तिक, २०७९1 min read Share
दिदीबहिनी र दाजुभाइ नहुनेले बालगोपालेश्वर मन्दिर यसरी लगाउँदैछन् भाइटीका (फोटो फिचर)दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।१० कात्तिक, २०७९2 min read Share
काठमाडौंमा यसरी गरियो नेपाल संवत् ११४३ को स्वागत (फोटो फिचर) नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । नेपाल संवत्काे सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी गराएका थिए ।९ कात्तिक, २०७९2 min read Share