स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड (फाेटाे फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् ।
१२ साउन, २०८०
1 min read
Share
तलब माग्दै वन पैदावार विकास समितिका कर्मचारीद्वारा काठमाडाैंमा प्रदर्शन (तस्वीरहरू)
विगत ११ महिनादेखिको तलब दिन माग गर्दै वन पैदावार विकास समितिको कर्मचारी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरको छ ।
११ साउन, २०८०
1 min read
Share
सहकारीपीडितको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन (तस्वीरहरू)
उनीहरूले साेमबार माइतीघरदेखि बानेश्वरसम्म विराेध प्रदर्शन गरे । निषेधित क्षेत्रबाट अगाडि बढ्न खाेजेपछि प्रहरीले उनीहरूलाई राेकेकाे छ ।
८ साउन, २०८०
1 min read
Share
काठमाडौंमा लघुवित्तपीडितहरूको प्रदर्शन (तस्वीरहरू)
देशका ७७ वटै जिल्लाका पीडितहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।
७ साउन, २०८०
1 min read
Share
गृहमन्त्रीको राजीनामा माग्दै युवा संघले निकाल्यो राँके जुलुस (तस्वीरहरू)
५ साउन, २०८०
1 min read
Share
माइतीघरमा लघुवित्तपीडितको प्रदर्शन (फोटो फिचर)
देशका विभिन्न जिल्लाहरूबाट काठमाडौं आएका महिलासहितका पीडितहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
५ साउन, २०८०
1 min read
Share
अनामनगरको भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरले यसरी चलायो डोजर (फोटो फिचर)
काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरले डोजर चलाएर उक्त सेवा सदन खाली गराएको हो ।
३ साउन, २०८०
1 min read
Share
हुस्सु र पानीको परवाह नगरी चन्द्रागिरीको भालेस्वरको सन्ध्या आरतीमा भक्तजनको घुइँचो (तस्वीरहरू)
१ साउन, २०८०
1 min read
Share
काठमाडाैंमा सहकारीपीडितकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप (तस्वीरहरू)
देशका विभिन्न सहकारीबाट ठगिएकाहरूले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
३१ असार, २०८०
1 min read
Share
बालुवाटारमा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नेको भिड (तस्वीरहरू)
प्रधानमन्त्री प्रचण्डसहित शोकमा रहेको परिवारलाई समवेदना प्रकट गर्न राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म पुगेका छन् ।
२९ असार, २०८०
2 min read
Share
सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेहरूको शव काठमाडौं ल्याइयो (तस्वीरहरू)
मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएकोमा उनीहरूको शव काठमाडौं ल्याइएको छ ।
२६ असार, २०८०
1 min read
Share
साउने सोमबारको व्रत सुरु, पशुपतिमा भक्तजनकाे घुइँचाे (तस्वीरहरू)
यस अवसरमा काठमाडाैंकाे पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनकाे घुइँचाे लागेकाे छ ।
२५ असार, २०८०
1 min read
Share
मिटरब्याजपीडितको आन्दोलनमा गृहमन्त्री श्रेष्ठ (फोटो फिचर)
काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरूलाई भेट्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् ।
२४ असार, २०८०
1 min read
Share
काठमाडौंका सडकमा सुते मिटरब्याजपीडितहरू (फोटो फिचर)
प्रदर्शनपछि थाकेका पीडितहरू काठमाडौंका सडकमा सुतेका छन् । एमालेको अवरोधका कारण संसदबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको छ ।
२४ असार, २०८०
1 min read
Share