मनमाेहक चित्रले सिँगारिँदै छन् काठमाडौंका भित्ताहरू, तस्वीर खिच्नेहरूकाे घुइँचाे (फाेटाे फिचर)काठमाडाैंका भित्ताहरू अहिले कलात्मक चित्रहरूले रंगिन थालेका छन् । सुन्धारास्थित नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा नेपाल ललितकलाका कलाकारहरू चित्र कोर्न व्यस्त छन् ।३० चैत, २०८०1 min read Share
यसरी मनाइयो इद (तस्वीरहरू)देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । यो ३० दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।२९ चैत, २०८०1 min read Share
राप्रपाकाे शक्ति प्रदर्शनमा जे देखियाेराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडाैंमा शक्ति प्रदर्शन गरेकाे छ । ४० बुँदे मागसहित राप्रपाले शक्ति प्रदर्शन गरेकाे हाे । प्रदर्शनका क्रममा केहीबेर प्रहरीसँग झडप भयाे ।२७ चैत, २०८०1 min read Share
राप्रपाले निषेधित क्षेत्र ताेडेपछि प्रहरीसँग झडप (तस्वीरहरू)राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँथ झडप भएकाे छ ।२७ चैत, २०८०1 min read Share
भद्रकालीमा यातायात ठप्प, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले भद्रकालीमा सवारीसाधनमा रोक लगाएको छ ।२७ चैत, २०८०1 min read Share
वाह ! मायादेवी मन्दिर (तस्वीरहरू)गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर हिन्दु तथा बैद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि सूचीकृत भएको छ ।२७ चैत, २०८०1 min read Share
टुँडिखेलमा घाेडेजात्राकाे राैनक, २६ तस्वीरमा हेर्नुहाेस् सैन्य काैशलघाेडेजात्राका अवसरमा टुँडिखेलमा आयाेजित विशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट महानुभावहरू सहभागी थिए ।२६ चैत, २०८०1 min read Share
पिस कन्सर्टमा झुम्यो लुम्बिनी (तस्वीरहरू)गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा लुम्बिनी पिस कन्सर्ट आयोजना गरिएको छ । उक्त कन्सर्टमा नेपाल तथा चीनका प्रसिद्ध कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए ।२५ चैत, २०८०1 min read Share
लुम्बिनीमा यसरी मनाइयो मेडिटेसन डे (तस्वीरहरू)गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो लुम्बिनी इन्टरनेसनल मेडिटेसन डे आयोजना गरिएको छ । उक्त समारोहमा चिनिया भिक्षुसहित करिब ५०० जना सर्वसाधारणले भाग लिएका थिए ।२३ चैत, २०८०1 min read Share
सय रुपैयाँदेखि १० हजारसम्ममा बिक्री भइरहेका छन् घाँसबाट बनेका बुट्टेदार सामग्री (फाेटाे फिचर)१९ चैत, २०८०1 min read Share
प्रतिनिधिसभामा झ्याप-झ्याप बत्ती गएपछि... (तस्वीरहरू)सांसदहरू सञ्जय गौतम, अमरेश सिंह बोल्ने क्रममा बत्ती गएको थियो । बत्ती गएपछि सांसदहरू बसेको भागहरूमा अध्यारो देखिएको थियो ।१८ चैत, २०८०1 min read Share
गान्सु फोटोग्राफरद्वारा पाटनमा फोटो प्रदर्शनी, २५ तस्वीरमा हेर्नुस् चीनकाे साैन्दर्यगान्सु मोर्डन फोटोग्राफी समाज चाइनाको आयोजनामा ललिपुरको पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।१२ चैत, २०८०3 min read Share
होलीले मेरो रङ्गियो नयाँ चोली… (तस्वीरहरू)आज फागु पूर्णिमा अर्थात् होली हर्षोल्लासपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज हिमाली एवं पहाडी जिल्लामा एकापसमा रङ र लोला खेली मनाइँदै छ ।११ चैत, २०८०1 min read Share
गृहमन्त्रीविरुद्ध नेविसंघले निकाल्याे राँके जुलुस (तस्वीरहरू)काठमाडाैंकाे शंकरदेव क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेकाे हाे । उनीहरूले गृहमन्त्री रवि लामिछानेसहितका मन्त्रीहरूकाे राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । ८ चैत, २०८०1 min read Share
बयान दिएर यसरी निस्किए विनोद चौधरी (तस्वीरहरू)सरकारी वकिलको कार्यालयसँगको समन्वयमा सीआईबीले उनको बयान लिएको हो ।८ चैत, २०८०1 min read Share
पानी परेपछिको काठमाडौं... (तस्वीरहरू)बुधबार बिहान काठमाडौंमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।७ चैत, २०८०1 min read Share