पशुपतिमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेकाे घुइँचाे (तस्वीरहरू)
काठमाडाैंकाे पशुपतिनाथ मन्दिरमा पनि बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्नेकाे भिड लागेकाे छ ।
२८ भदौ, २०८०
1 min read
Share
एमाले मुख्यालयबाट निजी निवास लगियाे नेम्वाङकाे पार्थिव शरीर
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयबाट उनको निजी निवास बालुवाटार लगिएको छ ।
२७ भदौ, २०८०
1 min read
Share
बीपी काेइरालाका दुर्लभ तस्वीरहरू (फाेटाे फिचर)
जननायक बीपी काेइरालाकाे १ सय दसाैँ जन्मजयन्तीका अवसरमा बीपी साहित्य महाेत्सवकाे आयाेजना गरिएकाे हाे ।
२५ भदौ, २०८०
1 min read
Share
विश्वकर्मा पूजालाई लक्षित गरी धमाधम मूर्ति बनाइरहेका श्याम (तस्वीरहरू)
२२ भदौ, २०८०
1 min read
Share
जी-२० शिखर सम्मेलन: वातावरण जाेगाउन दबाब दिँदै काठमाडाैंमा प्रदर्शन (तस्वीरहरू)
विश्वका २० विकसित देशहरूकाे शिखर सम्मेलन आगामी सेप्टेम्बर महिनाकाे ९ र १० तारिखमा भारतमा हुन लागेकाे छ ।
२२ भदौ, २०८०
1 min read
Share
श्रद्धाञ्जलीका लागि वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा (तस्वीरहरू)
काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरको झण्डा ओढाएका छन् ।
२१ भदौ, २०८०
2 min read
Share
राष्ट्रपति रामचन्द्र पौडेल पाटन कृष्ण मन्दिरमा (तस्वीरहरू)
राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेका छन् । आज कृष्णजन्माष्टमीको अवसरमा पौडेल पाटन पुगेका हुन् ।
२० भदौ, २०८०
1 min read
Share
एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)
एसिय कप क्रिकेट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।
२० भदौ, २०८०
1 min read
Share
हाँडीगाउँमा गाईजात्रा (तस्वीरहरू)
हाँडीगाउँ नेपाली जनजिब्रोमा झुण्डिएको नाम हो । कहीँ नभाको जात्रा हाँडीगाउँमा भन्ने उखानले यो ठाउँलाई परिचित बनाएको छ ।
१८ भदौ, २०८०
1 min read
Share
काेशीकाे नाम फेर्न माग गर्दै जावलाखेलमा पहिचान पक्षधरकाे प्रदर्शन (तस्वीरहरू)
प्रदेशकाे नाम काेशी खारेजीकाे माग गर्दै पहिचान पक्षधरहरूले आज ललितपुरकाे जावलाखेलमा प्रदर्शन गरेका छन् ।
१७ भदौ, २०८०
1 min read
Share
बागमतीमा सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ (तस्वीरहरू)
सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङको मजा लिइएको हो । शनिबार जिल्ला समन्वय समिति काठमाडाैंकाे आयाेजनामा आज र्याफ्टिङ गरिएकाे हाे ।
१६ भदौ, २०८०
1 min read
Share
काठमाडौंलाई साइकलमैत्री शहर बनाउन माइतीघरमा भेला (तस्वीरहरू)
भेलामा उपसभामुख इन्दिरा रानामगर, कलाकार हरिवंश आचार्य, लेखक सञ्जिव उप्रेती, केदारभक्त माथेमालगायतले ऐक्यवद्धता जनाए ।
१६ भदौ, २०८०
1 min read
Share
आहा ! झिलीमिली आर्कब्रिजमा म (तस्वीरहरू)
काठमाडौंको बिजुलीबजारमा रहेको पुल रातको समयमा झिलिमिली हुने गरेको छ । जसका कारण उक्त पुल निकै आकर्षक देखिने गरेको छ ।
१५ भदौ, २०८०
1 min read
Share
एमसीसी कार्यान्वयनको सुरुवात भएकै दिन सडकमा उत्रिए विप्लव (फोटो फिचर)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट दलले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनको सुरुवात भएको विरोधमा प्रदर्शन गरेका छन् ।
१३ भदौ, २०८०
1 min read
Share
विभिन्न भ्रष्टाचार काण्डका हाइप्रोफाइल व्यक्तिमाथि कारबाही माग गर्दै नागरिक आन्दोलनको प्रदर्शन (तस्वीरहरू)
९ भदौ, २०८०
1 min read
Share