सात दिनदेखि अनशनरत रुवी खानकाे स्वास्थ्य बिग्रियाे, वीर अस्पतालमा भर्ना (फोटो फिचर)सात दिनदेखि अनशनरत महिला अधिकारकर्मी रुवी खानकाे स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएकाे छ ।३१ जेठ, २०८१1 min read Share
नेसपाको स्थापना दिवसमा रवि लामिछानेदेखि रेशम चौधरीसम्म (तस्वीरहरू) डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बुधबार आफ्नो स्थापना दिवस मनाएको छ । पार्टीले काठमाडौंस्थित प्रज्ञाप्रतिष्ठानमा विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । ३० जेठ, २०८१1 min read Share
पाँच महिनाअघि उर्लावारीबाट चिडियाखाना ल्याइएको हिउँचितुवा बल्ल देखियो आक्रामक२९ जेठ, २०८१1 min read Share
चोयु हिमालको सफल आरोहण गरी काठमाडौं आइपुगेकाे टोलीलाई सम्मानचोयु हिमालको सफल आरोहण गरी काठमाडौं आइपुगेका टोलीलाई सम्मान गरिएकाे छ ।२८ जेठ, २०८१2 min read Share
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू) विमानस्थलमा हुने विमान दुर्घटनामा कसरी उद्धार गर्ने भन्ने विषयमा यो अभ्यास केन्द्रित थियो । डमी विमान दुर्घटना गराएर अभ्यास गरिएको थियो ।२८ जेठ, २०८१1 min read Share
बाघलाई पनि चढ्याे गर्मी (तस्वीरहरू)अहिले चिडियाखानामा महाराजा, महारानी, बाङ्गे, प्रताप, जगाती र बघौरा नाम गरेका छवटा पाटे बाघ राखिएका छन् । ती बाघहरू यो चर्को गर्मीमा पानीमा रमाएर खेलिरहेका देखिन्थे ।२७ जेठ, २०८१1 min read Share
पोथीलाई फकाउन आकर्षक गुँड बनाउँदै तोप चरा (फोटो फिचर)गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने सिजन हो, चराहरूको । गुँड बनाउने तोप चरा निकै मेहनती चरा हो । यो चराले झुण्डिएको लामो आकर्षक गुँड बनाउँछ । २६ जेठ, २०८१1 min read Share
टुँडिखेलमा नेपालकाे खेल हेर्न थामिनसक्नु भिड (तस्वीरहरू)नेपालले नेदरल्याण्डस्बीचकाे विश्वकप क्रिकेट खेल हेर्न काठमाडाैंकाे टुँडिखेलमा थामिनसक्नु भिड लागेकाे छ ।२२ जेठ, २०८१1 min read Share
टुँडिखेलमा क्रिकेट लाइभकाे तयारी, इन्दिरा जाेशी र रचना रिमालकाे पनि प्रस्तुति रहने (तस्वीरहरू)काठमाडाैंकाे टुँडिखेल, तीनकुने र हाँडीगाउँगरी तीन स्थानमा खेल ठूलाे पर्दामा देखाउने तयारी भइरहेकाे हाे । २२ जेठ, २०८१1 min read Share
पानीमा रुझ्दै गन्तव्यतिर लम्किएकाहरू … (तस्वीरहरू)मंगलबार काठमाडौंमा पानी पर्यो । हावाहुरीसहित वर्षा भइरहँदा मानिसहरू रुझ्दै गन्तव्यतिर लागेका छन् ।२२ जेठ, २०८१1 min read Share
जातीय विभेदविरुद्ध काठमाडाैंमा कालाे मास्क लगाएर प्रदर्शन (फाेटाे फिचर)जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा नेपाल युवा संगठनले न्युरोडमा कालो मास्क लगाएर प्रदर्शन गरेका हुन् । २१ जेठ, २०८१1 min read Share
महानगरले न्युरोडमा खनेको सडक पिच गर्न सडक विभागको टिम पुगेपछि विवाद (तस्वीरहरू)काठमाडौंको न्युरोडमा फुटपाथ विस्तारको विषयलाई लिएर काठमाडौं महानगरपालिका र सडक विभागबीच विवाद भएको छ ।२१ जेठ, २०८१1 min read Share
बजेटबारेको छलफलमा सांसदहरूको अरुचि, पहिलाे बैठकमै सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका कुर्सी रित्ताबजेटबारे छलफलको पहिलो दिन नै संसद बैठकमा सांसदहरूको उपस्थिति न्यून देखिएको छ ।२० जेठ, २०८१1 min read Share
हेर्नुस् राष्ट्रिय ललितकला प्रदर्शनीका मनमोहक तस्वीर (तस्वीरहरू)काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ जारी छ । १५ जेठमा सुरु भएको यो प्रदर्शनी ३० जेठसम्म हुनेछ ।१८ जेठ, २०८१1 min read Share
यसरी मनाइयो काठमाडौंमा ७१औँ सगरमाथा दिवस (फोटो फिचर)काठमाडौंमा ७१औँ सगरमाथा दिवस भव्य रूपमा मनाइएको छ ।१६ जेठ, २०८१1 min read Share
एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई विमानस्थलमा भव्य स्वागत (फाेटाे फिचर)१४ जेठ, २०८१1 min read Share
न्युरोडको सडक साँघुरो पार्न लागेको भन्दै स्थानीयले गरे प्रदर्शन (तस्वीरहरू)काठमाडौंको नयाँ सडक (न्युरोड) को सडकमा फुटपाथ बनाएर साँघुरो पार्न लागिएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । सोमबार उनीहरूले मानव साङ्लो बनाएर प्रदर्शन गरे ।१४ जेठ, २०८१1 min read Share