माधवप्रसाद घिमिरेस्वच्छन्दतावादी अभियानमा लागेतर, आफ्नो युगका शिखरस्थछन्दवादी कवि भएयही यात्राबाटआफूलाई निकै माथि उठाएती कवि हुन्- माधवप्रसाद घिमिरे७ भदौ, २०७७ Share
मेरा श्रद्धेय पात्र विष्णुराज आत्रेयमेरा श्रद्धेय पात्र विष्णुराज आत्रेयबाट मैले आत्मीयता प्रशस्त पाएको भए पनि उहाँको ज्ञानरूपी सागरबाट पर्याप्त लाभ आर्जन गर्न भने नसकेको अनुबोध हुन्छ । यसको कारण म स्वयं हुँ किनभने मैले उहाँसँगको सम्पर्क र सङ्गतलाई सघन निरन्तरता दिन सकिनँ । उहाँका बारेमा यी शब्द लेखिरहँदा मलाई यस्तै लागेको छ७ साउन, २०७७ Share
कविताका कच्चा पदार्थ र उपकरणकविताको स्रष्टा हो कवि, जसलाई काव्य संसारको प्रजापति पनि भनिएको छ । त्यसैले कवितालाई कविको कर्मका रूपमा व्याख्या गरिएको पाइन्छ । कवि प्रतिभाशील हुन्छ । उसभित्रको प्रतिभा जन्मजात वा प्रकृति प्रदत्त पनि हुन सक्छ, तीव्र रुचिसहितको अध्ययन र अभ्यासबाट पछि निर्मित पनि हुन सक्छ२० वैशाख, २०७७ Share
‘तिलस्मी’भित्रको समृद्धि सन्देशयसमा प्रगतिशील चिन्तन छ । विकास भाषण र नाराले मात्र हुन सक्दैन, यसका लागि लक्ष्य, दृष्टिकोण र क्रियाशीलता चाहिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यमा सङ्केन्द्रित यस उपन्यासमा समस्याहरू छन् र तिनका समाधानका उपाय पनि दिइएका छन्१० फागुन, २०७६ Share