ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश रावल
समाचार
माथिल्लो कर्णाली आयोजना छोड्न जीएमआरलाई स्थानीयको चेतावनी
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम नभएको भन्दै आयोजना प्रभावित क्षेत्र दैलेख–अछामका स्थानीयले आयोजना निर्माण नगर्ने भए आयोजना छोड्न निर्माण कम्पनीलाई चेतवानी दिएका छन्
२४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
कर्णालीमै कृषि र स्वास्थ्यको दक्ष जनशक्ति उत्पादन गर्दै खड्का
कर्णाली प्रदेशमा सञ्चालनमा रहेको एक मात्र कृषि तथा वन विज्ञान अध्ययन हुने क्याम्पस हो ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत । त्यसका प्रबन्ध निर्देशक हुन पुष्कर खड्का । खड्काकै पहलमा स्थापना भएको कलेजले अहिले बीएससीएजी (स्नातक) तहमा कर्णालीमा पढ्न पाइरहेका छन्
९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पद गुम्ने संकेत पाएसँगै डेरा खोज्न थाले कर्णालीका मन्त्री
सरकारी क्वाटरमा बस्दै आएका कर्णाली प्रदेशका मन्त्रीले डेरा खोज्न थालेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि मन्त्रीले डेरा खोज्न थालेका हुन्
५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अध्यक्षद्वयको कुरा नमिलेपछि अविश्वासको प्रस्ताव फेस गर्ने तयारीमा कर्णालीका मुख्यमन्त्री
कर्णालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलमा बढेको विवाद मिलाउन काठमाडौं पुगेका कर्णालीका नेताहरू फिर्ता हुने भएका छन्
५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा आधाभन्दा बढी संक्रमित होम आइसोलेसनमा
कर्णाली प्रदेशमा रहेका १ हजार १ सय ३५ सक्रिय संक्रमितमध्ये ७ सय ३७ जना होम आइसोलेसनमा बसेका छन्
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शनिबार कर्णालीमा थप १ सय १० जनामा कोरोना पुष्टि
शनिबार कर्णालीमा १ सय १० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिकाको पीसीआर मेसिन रुकुम पश्चिममा गरिएको परीक्षणमा १ सय १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनले नेपाली सीमा मिचेको कांग्रेसको निष्कर्ष
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा नेपाल र चीनको सीमामा चीनले नेपाली भूमि मिचेको दाबीसहित प्रतिवेदन सार्वजनिक गरेको छ
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णाली सरकारको संकट टर्यो, प्रचण्ड र नेपाल मिल्दा एक्लियो ओली समूह
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेता माधवकुमार नेपाल पक्षबीच सहमति भएको छ । सहमतिअनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णाली : मुख्यमन्त्रीइतर पक्षले भोलिलाई बोलायो संसदीय दलको बैठक
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद चर्किंदै गएको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सोती घटना : उच्च अदालतका न्यायाधीशबीच राय बाझियो
गत १० जेठमा जाजरकोटको भेरी नगरपालिका- ४ का २१ वर्षीय युवा नवराज विकसहित छ जनाको हत्या भएको घटनाका विषयमा उच्च अदालत सुर्खेतमा परेको पुनरावेदनमा दुई न्यायाधीशबीच राय बाझिएको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णाली प्रदेश सरकारविरुद्ध १८ जना सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता
कर्णाली प्रदेश सरकारविरुद्ध १७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनप्रतिनिधिलाई विलासी गाडी आए, बिरामीका लागि स्ट्रेचर आएन
‘हामीलाई कुनै अरु सुविधा चाहिएको छैन,’ उनले अन्तर्क्रिया कार्यक्रममा भनेकी थिइन्, ‘एउटा स्ट्रेचर भएको भए बिरामी बोक्न सजिलो हुने थियो । त्यो नगरपालिकाले व्यवस्था गरोस् । दर्जीले स्ट्रेचर माग गरेको दुई वर्षमा पनि उनको वडामा स्ट्रेचर आइपुगेको छैन । तर, नगरपालिकाका प्रमुखलाई एउटा स्कार्पियो गाडी र वडा अध्यक्षहरूलाई एक/एक वटा मोटरसाइकल आइपुगेको छ
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अगाडि बढेन सुर्खेत मेडिकलको काम
मेडिकल बनाउनका लागि तीन सय शय्याकाे अस्पताल आवश्यक पर्ने भएका कारणले कर्णाली प्रदेश अस्पतालसँग सम्झौता गरेको मेडिकल कलेज स्थापना गर्ने तत्काल शिक्षण प्रक्रिया अगाडि बढाउने तयारी गरेको भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन्
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषिमन्त्रीसँग किसानको माग : मन्त्रीज्यू कृषि विश्वविद्यालय बनाइदिनुस्
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीसँग कर्णालीका किसानले कृषि विश्वविद्यालयको माग गरेका छन्
२१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीका अधिकांश क्रसर उद्योग अवैध
कर्णाली प्रदेशमा संचालनमा रहेका अधिकांस क्रसर उद्योग अवैध भएको पाइएको छ । कर्णाली प्रदेशमा संचालनमा आएका २६ वटा क्रसर उद्योगमध्ये एकबाहेक अन्य अवैध भएको भएको पाइएको हो
२१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
दसैँ नजिकिए पनि बढेन सुनचाँदी व्यापार
दसैँ-तिहार आउन करिब एक महिना बाँकी रहेको छ । विगत वर्ष यो सिजनमा सुनचाँदी किन्न आउनेको भीड नै लाग्ने गरेको भए पनि यो वर्ष सुनचाँदी किन्ने न्यून आउने गरेका छन्
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा
एक वर्षदेखि सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्
सल्यानमा सामुदायिक विद्यालयमा पढाउने शिक्षकले विगत एक वर्षदेखि तलब पाउन सकेका छैनन् । शून्य तथा एक दरबन्दी भएका विद्यालयमा पढाउँदै आइरहेका शिक्षण सिकाइ सहयोग अनुदान शिक्षकले विगत एक वर्षदेखि पारिश्रमिक नपाएका हुन्
११ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णाली करिडोरअन्तर्गत खुलालुको पक्की पुल निर्माण अलपत्र
कर्णाली करिडोरअन्तर्गत कालिकोट खुलालुदेखि हिल्सा सडकखण्डको खुलालुमा बन्न लागेको पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापर्बाही र सडक डिभिजन कार्यालय अनुगमन नहुँदा पुल निर्माण कार्य अलपत्र परेको हो
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० हजारमा सात महिना काट्यौँ
नेपालमा पनि कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले गत वर्ष ११ चैतमा लकडाउनको घोषणा गर्यो । नेपालमा लकडाउन सुरु भएसँगै उनीहरू सुर्खेत वीरेन्द्रनगरको खुल्ला मञ्चमा नै रोकिए
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6
7
8
9
Next
सर्च गर्नुहोस्