ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश रावल
समाचार
कर्णालीमा यस्तो छ ओली र प्रचण्ड–नेपालको अंक गणित
प्रतिनिधिसभा विघटन गरिएपछि विभाजन निकट पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलहको असर कर्णाली प्रदेशमा पनि देखा परेको छ । कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ जना सांसदहरुमध्ये अहिले दुबै समूह आ– आफ्नो अंक गणितमा लागेका छन्
६ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीले तानेकाे लहराले कर्णालीलाई के फरक पर्ला ?
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि चर्किएको नेकपा विवाद संसद् विघटनको अवस्थामा आइपुगेको छ । संसद् विघटन भएपछि अहिले कर्णालीमा प्रचण्ड-नेपाल पक्षका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भनेर सडकमा ओर्लिएका छन्
५ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीका नेकपा नेताहरू भन्छन् : ओली कुबाटाेमा हिँडे
नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संविधानको अपहरण गरेको टिप्पणी गरेका छन्
५ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संसदीय समितिका सभापतिको घाँस बोक्ने गाडी प्रहरीको नियन्त्रणमा
कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहकोको गाडी शनिबार दिन घाँस बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘जनयुद्ध’ का एरिया इन्चार्ज गणतन्त्रमा स्वास्थ्य चौकीका इन्चार्ज
साविकको नेटा गाविस–४ मझुवा निवासी घर्ती माओवादी द्वन्द्व चर्किंदै नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बीएस्सी पढ्दै थिए । त्यहींबाट २०५६ सालमा उनी माओवादी विद्रोहमा लागे । सशस्त्र द्वन्द्वको अन्त्य भई माओवादी शान्ति प्रक्रियामा फर्किएपछि पनि उनी पार्टी काममै सक्रिय भए
३ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सडक सञ्जालमा जाेडिँदै हुम्ला, चार पालिकामा साना सवारी चल्ने
राष्ट्रिय सडक सञ्जालले नछोएको एक मात्र जिल्ला हुम्लालाई कर्णाली काेरिडोर ट्रयाकबाट जोडिएको छ । कर्णाली काेरिडोरअन्तर्गतका हुम्लाका चार स्थानीय तहमा साना सवारीसाधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरिएकाे छ
२८ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दैलेख र सुर्खेतका दुई गढी नेपाली सेनाले संरक्षण गर्दै
नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुनर्निर्माण गर्ने भएको छ ।
२८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुत्करी व्यथा लागेको ३ दिन बित्दा पनि भएन गर्भवतीको उद्धार
हुम्लाको सर्केगाड गाउँपालिका- ७ की जमुना कार्कीलाई सुत्केरी व्यथाले च्यापेको तीन दिन भयो । उनको उपचारको लागि स्वास्थ्यकर्मी खटिए पनि समस्या जटिल बन्दै गएको छ । उनको पेटमा भएको बच्चा उल्टो हुँदा निकै समस्या भएको हो
२७ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सुरक्षा इकाई गठन गर्दै
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा इकाई गठन गर्न लागेको छ । विश्वविद्यालयको भौतिक सम्पत्ति, आन्तरिक सुरक्षाका लागि सुरक्षा इकाई गठन गर्न लागेको हो
२० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गोठीकाँडा
सुर्खेतको गोठीकाँडा आन्तरिक पर्यटकको प्रमुख रोजाई बन्न थालेको छ । प्रायः यहाँका स्थानीय शनिबारको समय गोठीकाँडामा बिताउन थालेका छन् । गोठीकाँडाबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न सजिलो हुने भएका कारण पर्यटककाे रोजाईमा गोठीकाँडा पर्ने गरेको हो
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हुम्लामा जीप दुर्घटना : चारको मृत्यु, सात जना घाइते
सिमकोट गाउँपालिका- ७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा थप सात जना घाइते भएका छन्
२० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राउटेको गुनासो : सरकारले भत्तामा झुक्यायो
संघीय सरकारले दिँदै आएको प्रतिव्यक्ति ३ हजार रुपैयाँ वितरण गर्न पुगेका जनप्रतिनिधिसँग राउटेले सरकारले दिने भनेको थप २ हजार भत्ता नपाएको गुनासो गरेका हुन्
१५ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जन्ती बोकेको जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुुक्रबार राति ८ बजे आठबीसकोट घारीखोलाबाट जन्ती लिएर आठबीसकोट– ८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना भएको हो
१३ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१४ महिनाअघि काठमाडौं हिँडेकी उपमेयर अमेरिकामा, नगरपालिकाको कामकाज प्रभावित
२०७६ सालको कात्तिकमा एक कार्यक्रममा भाग लिन अमेरिका गएकी कालीकोट तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना) अझै फिर्ता भएकी छैनन् । असोजमा काठमाडौं जान भनेर हिँडेकी उपप्रमुख नेपाली त्यसयता नगरपालिकामा फर्केकी छैनन्
७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
नेकपा विवाद उत्कर्षमा पुगेका बेला कर्णालीमा ‘जबज’ को पक्षमा प्रशिक्षण
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव उपस्थित भएको कार्यक्रममा नेकपामा आस्था राख्ने खेलाडीहरू उपस्थित भएको एकेडेमीका अध्यक्ष बस्नेतले बताए
६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
कालीकोटको पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउने अभियानमा स्थानीय
कालीकोटको खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिलीलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न लागिएको छ । खाँडाचक्र नगरपालिकामा पर्ने साविकको दाहाँ गाविसस्थित पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउन स्थानीयले अभियान थालेका हुन्
५ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मौलिक पहिचान जर्गेना गर्न राजी बस्तीमा होमस्टे संचालन
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ राजी बस्तीमा होमस्टे संचालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे संचालनमा आएको हो
२८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषक तथा पशुपालकलाई २ प्रतिशत ब्याजदरमा १ करोड ऋण
कर्णाली प्रदेश सरकारकाले कर्णालीमा कृषि तथा पशुपन्छी क्षेत्रमा उद्यम गर्न चाहने उद्यमीलाई एक करोड रुपैयाँ कृषि ऋण दिने भएको छ
२५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दसैँतिहारमा रारा घुम्ने बढे
कोरोनाका कारणले सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको संख्या बढेको छ । दसैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको संख्या बढेको हो
२५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5
6
7
8
Next
सर्च गर्नुहोस्