कर्णाली : एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने निर्णय
नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको आज बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ
२२ चैत, २०७७
1 min read
Share
कर्णालीमा नयाँ सरकार गठनबारे छलफल गर्न एमालेले बोलायो बैठक
कर्णालीमा एकल सरकार गठन गर्ने विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक २२ चैतमा बोलाएको हो ।
१८ चैत, २०७७
2 min read
Share
कर्णालीमा एमालेले एकमना सरकार बनाउन थाल्यो गृहकार्य
कर्णाली प्रदेशमा नेकपा (एमाले)ले एकल सरकार बनाउने तयारी थालेको छ । माधव नेपाल समूहले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ
१६ चैत, २०७७
3 min read
Share
कर्णालीको पञ्चवर्षीय योजना : कुल गार्हस्थ्य उत्पादन १८.८ प्रतिशत पुर्याउने लक्ष्य
कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक योजना सार्वजनिक गरेको छ ।
६ चैत, २०७७
5 min read
Share
नेपाल पक्ष भन्छ - कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौँ
माधव नेपाल पक्षले कर्णाली प्रदेशमा एमाले संसदीय दलको कुनै बैठक नभएर गुटगत भेला भएको दाबी गरेको छ
४ चैत, २०७७
1 min read
Share
एमालेले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन
कर्णाली प्रदेशको एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो
४ चैत, २०७७
1 min read
Share
किन विवादमा तानिइरहन्छन् सचिव पौड्याल ?
विगतमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र डोटीको सीडीओका रूपमा कार्यरत रहँदा विवादमा तानिएका पौड्याल कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सचिव हुँदा पनि त्यसैगरी विवादमा तानिएका छन्
३ चैत, २०७७
5 min read
Share
पार्टी र गुट परिवर्तन गर्दै कर्णाली प्रदेशका सांसद
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि कर्णाली प्रदेशसभाका सांसदहरूले पार्टी र गुट परिवर्तन गर्न थालेका हुन् ।
३ चैत, २०७७
3 min read
Share
गुट बदल्दै एमाले सांसद, ओली समूहमा लागिन् खड्का
प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटपछि खड्काले नेपाल समूह छाडेकी हुन् ।
३ चैत, २०७७
2 min read
Share
सचिवमाथि कारबाहीको माग गर्दै कर्णालीका मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र
मन्त्रालयका सचिवमाथि कारबाहीको माग गर्दै सामाजिक विकासमन्त्री दल रावलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन्
२ चैत, २०७७
2 min read
Share
मापदण्डविपरीत बन्दै छ कर्णाली कोरिडोरमा पक्की पुल
कर्णाली कोरिडोरको कालीकोटको नरहरिनाथ गाउँपालिका–८, खुलालुमा बन्दै गरेको पक्की पुल मापदण्डविपरीत निर्माण भइरहेको पाइएको छ
१ चैत, २०७७
2 min read
Share
बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति, जग्गा प्रदेशले केन्द्रसँग मागिदिने
२७ फागुन, २०७७
3 min read
Share
कर्णालीको सत्ता समीकरणमा रस्साकस्सी, एमाले संसदीय दलमा कँडेललाई ज्वालाको टक्कर
कँडेल संसदीय दलको नेत चयन हुँदा उनीसँग १२ र ज्वालासँग आठ सांसद थिए । अहिले स्थिति उल्टिएर ज्वालाको पक्षमा १२ र कँडेलको पक्षमा आठ सांसद छन्
२६ फागुन, २०७७
3 min read
Share
दैलेख घटना : छिमेकी भन्छन्- बाबुको मदिरा सेवन गर्ने बानीले छोराछोरी पनि आत्महत्याको निर्णयमा पुगे
‘घरमा छोरीहरू ठूला थिए । जेठी छोरी नौ कक्षामा पढ्थिन्,’ छिमेकी जनक भण्डारीले भने, ‘बाबुले गर्ने व्यवहारले यो निर्णयमा सबै जना पुगेका हुन सक्छन्’
२६ फागुन, २०७७
3 min read
Share
शोकमा डुब्यो निमायल गाउँ : छिमेकी भन्छन् - श्रीमानको व्यवहारले सुकी यस्तो निर्णयमा पुगिन्
श्रीमानले रक्सी पिउने र सधैँ कचकच गर्ने गरेका कारण घटना निम्त्याएको हुनसक्ने छिमेकी जनक भण्डारीको भनाइ छ
२५ फागुन, २०७७
4 min read
Share
दैलेख घटना अपडेट : नदीमा हाम फालेकी सुकीसहित छोराको शव भेटियो
चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबिस नगरपालिका- ३, निमायलकी सुकी बडुवाल र उनका आठ वर्षीय छोरा ललित बडुवालको शव भेटिएको छ
२५ फागुन, २०७७
1 min read
Share
स्थानीय भन्छन्- चार छोराछोरीसहित कर्णालीमा हाम फाल्नुअघि सुकी र श्रीमान्बीच झगडा भएको थियो
२५ फागुन, २०७७
2 min read
Share
सर्वोच्चको फैसलापछि के होला कर्णाली प्रदेश सरकार ?
सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि त्यसको प्रभाव कर्णाली प्रदेश सरकारमा पनि पर्ने भएको छ ।
२४ फागुन, २०७७
3 min read
Share