स्थानीय तहको नौलो अभ्यास : एसईईको तयारीमा रहेका विद्यार्थीलाई अनलाइन कक्षाकोरोना भाइरसका कारण एसईई परीक्षा रोकिएपछि पढेका कुरा नबिर्सिउन भनी नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको हो । नगरपालिकाले विषयविज्ञमार्फत दैनिक रूपमा कक्षा सञ्चालन गर्दै आएको छ । अंग्रेजी, गणित, विज्ञान, सामाजिक, कम्प्युटर, नेपाली विषय अनलाइनमार्फत पढाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाबाट अपराह्न १ बजेदेखि ६ बजेसम्म अनलाइन कक्षा सुरु गरिएको हो६ वैशाख, २०७७ Share
कृषि सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनप्रदेश–५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले लकडाउन अवधिमा किसानले उत्पादन गरेको कृषिजन्य सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।६ वैशाख, २०७७ Share
२ महिने छोरो च्यापेर धादिङबाट हिँड्दै बुटवल, पुग्नु छ प्युठानधादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार २ महिने सुत्केरी श्रीमती, २ महिनाको छोरा, बुढा भएका बुबालाई लिएर धादिङबाट घर हिँडेका छन् । इँटाभट्टामा काम बन्द भएपछि गणेश २ महिने छोरा काखमा च्यापेर घर हिँडेका हुन्५ वैशाख, २०७७ Share
प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णयप्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो ।३ वैशाख, २०७७ Share
प्रदेश–५ मा आरडीटी रिपोर्टकै आधारमा क्वारेन्टाइनमा रहेका १२ सय बढी घर फिर्ताप्रदेश–५ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।३ वैशाख, २०७७ Share
सोलुखुम्बुबाट हिँडेर आएकालाई बुटवल उपमहानगरले बसबाट घर पठायोकाम गर्ने स्थानमा खानका लागि रासनपानी सकिएपछि मजदुरहरू भोकै हिँडेरै घरसम्म पुग्न थालेका हुन् । बुटवलमा पनि ११ दिनको हिँडाइपछि कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका १ सय २० जना मजदुर ११ दिन लगाएर पैदलै बुटवलसम्म आएका छन्२ वैशाख, २०७७ Share
लुकीछिपी हुने आजावजावत रोक्न सीमामा बढाइयो निगरानीभारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।१ वैशाख, २०७७ Share
यस्तो बन्यो बुटवलको कोरोना विशेष अस्पतालमा आईसीयू (फोटो फिचर)बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा आईसियू निर्माण भएको छ ।३० चैत, २०७६ Share
‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको कामकोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ ।३० चैत, २०७६ Share
२२ वर्षे छोरा गुमाएको शोकमा जब आत्मरामले गाउँ छाडे...बारीमा जाँदा आत्मरामले २२ वर्षीय छोरा सुनिल लडेको वक्षिप्त दृश्य देखे । रगताम्य सुनिलको भिरबाट लडेर प्राण गइसकेको रहेछ । त्यसपछि केके भयो, आत्मराम अहिले सम्झन सक्दैनन्२९ चैत, २०७६ Share
खान अयोग्य चामल बाँड्दै स्थानीय तह, नगरपालिकाको गेटमै फ्याकियो राहत सामग्रीलकडाउन पछि दैनिक गुजारा चलाउन मुस्किल परेका परिवारलाई स्थानीय सरकारले राहत वितरण गरिरहेका छन् । राहत वितरण पारदर्शी नभएको गुनासो आइरहँदा प्रदेश-५ को परासीमा भने राहत पाएकाहरूले नै राहत नगरपालिकाको गेटमै फालिदिएका छन् ।२८ चैत, २०७६ Share
लकडाउनको १८ औँ दिनः सुनसान बुटवल (फोटो फिचर)कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको आज १८ औं दिन हो । लकडाउनमा प्रदेश-५ को अस्थायी राजधानी पनि सुनसान छ ।२८ चैत, २०७६ Share
बुटवलका जनप्रतिनिधिले ६ महिनाको भत्ता राहत कोषमा जम्मा गर्नेबुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत लिने ६ महिना बारबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् । बुटवलले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुने छ ।२८ चैत, २०७६ Share
डायलाइसिसका बिरामीलाई गौतमबुद्ध मुटु अस्पतालको नि:शुल्क बससेवागौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले लकडाउनका कारण सवारी साधन नचल्दा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि कपिलबस्तुबाट निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।२६ चैत, २०७६ Share
आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि उठ्योबुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव उठाउन परिवार राजी भएका छन् । उपचारका क्रममा मृत्यु भएको ११ दिनपछि बाबुरामको शव उठ्ने भएको हो । ं२६ चैत, २०७६ Share
गुल्मीका जनप्रतिनिधिले प्युठानका युवालाई कुटे, बुटवलमा उपचार हुँदैगुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य चक्रबहादुर जिसीले प्युठानका एक युवकलाई कुटपिट गरेका छन् ।२६ चैत, २०७६ Share
कोरोना त्रासले अस्पताल नजाने ५ चिकित्सकलाई सेवाबाट हटाइयोप्रदेश–५ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको डरले अस्पताल नजाने चिकित्सकलाई कारबाही गर्न सुरु गरेको छ ।२६ चैत, २०७६ Share
दूध बिक्री घटेपछि परिकार बनाउन थाले किसानकोरोना भाइरस (कोभिड–१९) बाट हुनसक्ने संक्रमण रोक्न सरकारले जारी गरेको ‘लकडाउन’ तेस्रो सातामा चल्दैछ । मानिसहरु घरभित्रै छन् । यो बेला अरु केही नसोची मानिस एकान्तबासमै छन् ।२६ चैत, २०७६ Share