सडकमै सुते हजार बढी चिया मजदुर
एक हजार बढी मजदुरले सडकमा सुतेर विरोध जनाएका हुन्
२५ वैशाख, २०७६
Share
यूटीएलबाट दुई अर्बको परियोजना खोसियो
यूटीएलसँग गण्डकी प्रदेश र प्रदेश ५ का सबै जिल्लामा इन्टरनेट सेवा विस्तार गर्ने गरी २५ वैशाख २०७४ मा सम्झौता भएको थियो
२५ वैशाख, २०७६
Share
मजदुर आन्दोलनले चियाको पहिलो उत्पादन नष्ट
महिना दिनदेखि आन्दोलनमा रहेका मजदुरको माग सुनुवाइ नहुँदा जिल्लाका सरकारी चिया बगानमा चिया टिपाइ हुन सकेको छैन । मजदुरले काम ठप्प पारेर आन्दोलनमा रहँदा पनि चियाबगान लिजमा लिएर ब्यवस्थापन गरिरहेको त्रिवेणी सांघाइ ग्रुपले अहिलेसम्म कुनै चासो देखाएको छैन ।
२३ वैशाख, २०७६
Share
श्रम सम्झौता कार्यान्वयन चुनौतीपूर्ण
नेपाली युवाका लागि वैदेशिक रोजगारी अल्पकालीन विकल्प भए पनि तत्कालका लागि लगभग ४० प्रतिशत युवा चर्को सेवा शुल्क, ठगीलगायत शोषणबाट मुक्त पाउने भएका छन् ।
२३ वैशाख, २०७६
Share
निजी क्षेत्रमार्फत बंगलादेश विद्युत् निर्यात प्रस्ताव गर्न माग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सरकारलाई नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत् बंगालादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
२२ वैशाख, २०७६
Share
नेपाल एयरलाइन्सले ओसाकापछि नारिता उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान आउँदो असार तेस्रो साताबाट पुनः सुरुवात गर्ने भएको छ । ओसाका उडानलगत्तै जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडानको तयारी गर्ने निगमको योजना छ ।
२२ वैशाख, २०७६
Share
मजदुर नेता कार्यरत उद्योगमै सम्झौता नगरी काम
तत्कालीन नेकपा एमालेसम्बद्ध मजदुरहरुको छाता संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको श्रम कानुन कार्यान्वयनको अवस्थासम्बन्धी सर्वेक्षणमा ४४.०७ प्रतिशत श्रमिकलाई सम्झौता नै नगरी काममा लगाउने गरको पाइएको हो ।
१८ वैशाख, २०७६
Share
धम्कीपूर्ण फोनले २ दर्जन निर्माण व्यवसायी आतंकित
सरकारले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम भएको दाबी गरिरहे पनि नेपाल निर्माण व्यवसायी महासंघले भने कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरु पेशाबाटै पलायन हुनुपर्ने खतरा बढको जनाएको छ । निर्माण व्यवसायीहरुलाई लक्षित गरी केही समययता निरन्तर धम्कीपूर्ण फोनहरु आइरहेको भन्दै उनीहरुले मुलुकमा काम गर्ने वातावरण नरहेको बताए ।
१८ वैशाख, २०७६
Share
एउटै गाउँपालिकामा दुई दर्जन ठूला उद्योग
एकपछि अर्को गदैैै उद्योगहरु थपिँदै गएपछि सो गाउँपालिका उद्योगमय बनेको छ । सोही कारणले त्यहाँ औद्योगिक करिडोर बनाउनुपर्ने माग पनि उद्योगी व्यवसायीबाट उठ्दै आएको छ ।
८ वैशाख, २०७६
Share
नेपालबाट भारतमा हुने जडीबुटी निकासी बन्द
दुई महिनायता नेपालबाट भारततर्फ हुने जडीबुटीको निकासी पूर्ण रुपमा बन्द भएको छ । निकासी बन्द हुँदा करिब १० अर्बभन्दा बढीको जडीबुटी व्यवसायीको गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ ।
५ वैशाख, २०७६
Share
राजपाले बोलायो पदाधिकारी बैठक
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आन्दोलनमा ल्याउनेलगायतका एजेन्डामा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।
२ वैशाख, २०७६
Share
‘बूढीगण्डकी प्रतिस्पर्धाबाटै देऊ’
सरकारले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिन लागेको बूढीगण्डकी जलविद्युत् परियोजना प्रतिस्पर्धाका आधारमा अघि बढाउन महालेखा परीक्षकको कार्यालयले सुझाब दिएको छ ।
२ वैशाख, २०७६
Share
निजी क्षेत्रका संस्थाबीच सहकार्यको पहल
निजी क्षेत्र विभाजित हुँदा नीति निर्माणको तहमा अप्ठेरो परेको भन्दै सरकराले पनि साझा धारणा बनाउन अपिल गर्दै आएको छ । यसअघि सधैं विभिन्न खेमामा विभाजित हुने यी प्रतिनिधिकूलक संस्थाहरु अब भने मिलेरै जाने संकेत गरेका हुन् । परिसंघ अध्यक्ष मोरले निजी क्षेत्र अब एक ढिक्का भएर सहकार्य गर्ने बताए ।
२ वैशाख, २०७६
Share