छुर्पीको बजार गुम्ने जोखिम
घरेलु प्रविधिबाट उत्पादित छुर्पीको गुणस्तर परीक्षण नहुँदा नेपाली छुर्पीको बजार गुम्ने जोखिम बढेको छ
२२ साउन, २०७६
Share
यातायातमा १६ माहिनामा ४ महानिर्देशक फेरिए
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विगत १६ महिनामा नै यातायात विभागका ३ महानिर्देशकको सरुवा भएको छ ।
२१ साउन, २०७६
Share
मनाङका कैदीबन्दीलाई छाक टार्नै धौधौ
मनाङ कारागारका कैदी बन्दीहरुले छाक टार्ने मुस्किल भएको बताएका छन्
१९ साउन, २०७६
Share
मुलुकभर दूध अभाव
डेरी उद्योगहरुले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दुूध आपूर्ति हुन सकेको छैन
१९ साउन, २०७६
Share
एउटा रुखले छेक्यो मुलुककै ठूलो व्यापारिक मार्ग
दुई वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले २९ असार २०७३ देखि निर्माण थालेको पथलैया–वीरगन्ज ६ लेनको व्यापारिक मार्ग एउटा रुखका कारण रोकिएको छ
१७ साउन, २०७६
Share
सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
सहकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन्
१७ साउन, २०७६
Share
१३४ देशसँग व्यापार घाटा, २३ देशसँग नाफा
मुलुकले गएको वर्ष १५७ देशसँग व्यापार गरेकोमा १३४ वटा देशसँग व्यापार घाटा भएको छ
१६ साउन, २०७६
Share
गरिब सहायता कोष खोजीखोजी धनीलाई
सरकारले विपन्न नागारिकलाई ८ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग गर्दै आएको छ
१५ साउन, २०७६
Share
बगाउने डरले रातभर निदाउँदैनन् रजेलाबासी
भेरी नदीको कटानका कारण जोखिममा परेको रुकुम पश्चिम सानी भेरी गाउँपालिका–१ रजेला बस्तीका बासिनदा नदीले कटान गर्न थालेपछि घरबाहिर जाग्राम बस्दै आएका छन्
१५ साउन, २०७६
Share
३७ हजारमै जापान उड्न पाइने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३७ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ ।
१४ साउन, २०७६
Share