मेलम्चीको बाँकी काम सिनो हाइड्रोले गर्ने
ठेकेदारले अलपत्र छाडेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पूरा गर्ने भएको छ ।
४ भदौ, २०७६
Share
धान बालीका किरा धपाउन महोत्सव
वर्षाको सिजनमा धान बालीमा किरा लाग्नु स्वभाविक हो । तर पश्चिममा थारु समुदायमा ती किरा धपाउने प्रचलन फरक खालको छ ।
३ भदौ, २०७६
Share
राजश्व चुहावटको सूचना दिनेलाई पुरस्कार
सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ ।
३ भदौ, २०७६
Share
उपत्यकाका मुख्य नदी सुधार्न ५० अर्ब
बागमती, बिष्णमतीलगायतका उपत्यकाभित्रका मुख्य नदी र अन्य सहायक नदी नियन्त्रणका लागि मात्रै करिब ५० अर्ब १० करोड लागत लाग्ने देखिएको छ ।
२ भदौ, २०७६
Share
जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर
ताप्लेजुङको फुङयिलङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेसम्मलाई करको दायरामा ल्याएको छ ।
२६ साउन, २०७६
Share
लगानी जोखिमको श्रेणीमा नेपालको सुधार
विश्व जोखिमको श्रेणीमा नेपालको अवस्था सुधारिएको छ ।
२६ साउन, २०७६
Share
अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुँदा व्यापारघाटा झन् बढ्ने
अल्पविकसित राष्ट्र (एलडीसी)बाट विकसित राष्ट्र (डीसी) मा स्तरोन्नति हुँदा नेपालमा व्यापारघाटा अझ बढ्ने विश्लेषण गरिएको छ ।
२४ साउन, २०७६
Share