समाजवादोन्मुख समाजवादी अभ्यास र समाजवाद
विभिन्न व्यवस्थामध्ये समाजवादलाई आदर्श व्यवस्था मान्ने गरिन्छ । कम्युनिस्ट तथा वामपन्थी मात्रै होइन, दक्षिणपन्थी तथा प्रतिक्रियावादी शक्तिले पनि समाजवादको वकालत गर्छन् ।
३१ असार, २०७६
Share