ललिता निवास जग्गा अनियमितता, भूमाफियासँग सरकारी अधिकारीको साठगाँठसो जग्गा प्रकरणमा नेपाल सरकार मन्त्रिपरिषद्को ३१ वैशाख २०६७ को निर्णयसँग सम्बन्धित प्रस्ताव दुराशयपूर्ण रूपले पेस भएको र सो निर्णयका आधारमा सार्वजनिक, सरकारी र गुठी जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएकाले त्यसलाई खारेज गर्नुपर्ने ठहर समितिको छ ।२४ चैत, २०७५ Share
कांग्रेसमा फेरि किचलो, यसकारण भयो बैठक स्थगितकांग्रेसको संस्थापन पक्षले भने समितिमा बस्ने सदस्यहरुको नाम वरिष्ठ नेता रामचन्द्र पौडेलले नदिएका कारण बैठक स्थगित गर्नु परेको जनाएको छ । तर वरिष्ठ नेता पौडेलले भने नाम दिन नसकेर बैठक स्थगित नभएको बताए ।२४ चैत, २०७५ Share
नेपालमा टोर्नाडो : जहाँ छुन्छ, त्यहाँ ध्वस्त बनाउँछटोर्नाडो हावाको गति र दिशामा आउने अवरोधका कारण उत्पन्न हुने गर्छ भने दुई प्रकारका हावा जुध्दा भुमरी परेर जमिनतर्फ जाने गर्छ । न्यूनचापीय क्षेत्रमा कम वायु प्रवाह हुने गरेकाले यो जमिनमा सिधै जाने गर्छ । यो विशेषगरी गर्मीयाममा हुने गर्दछ । विश्वका विभिन्न मुलुकमा आएको टोर्नाडोको अध्ययन गर्दा यो अपराह्नपछि मात्रै उत्पन्न हुने र जमिनमा आउने गरेको पाइएको छ ।२४ चैत, २०७५ Share
नेकपा एकता एकता टुंगो नलाग्दा र जिम्मेवारी नपाउँदा नेता कार्यकर्तामा उकुसमुकुसअध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच पदीय भागबन्डामा सहमति हुन नसक्दा एकताको टुंगो लाग्नमा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।२३ चैत, २०७५ Share
आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास, सचेत रहन मौसमविद्को आग्रहमौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।२३ चैत, २०७५ Share
प्रधानमन्त्री कार्यालयमा दुईसहित चार सचिव पद रिक्त, सम्पति शुद्धीकरण विभागमा नयाँ नेतृत्वको खोजीमहिला आयोगमा सचिव दरबन्दी कटौती गरिएपछि त्यहाँ कार्यरत सचिव अनिल ठाकुरलाई अन्यत्र जिम्मेवारी दिइएको छैन । यसैगरी केही समयअघि मात्रै सचिवमा बढुवा भएका केवल भण्डारीलाई पनि जिम्मेवारी दिइएको छैन ।२३ चैत, २०७५ Share
सेवाग्राहीलाई सास्ती बिचौलियालाई मस्तीभीड बढ्दो छ तर कर्मचारी १२ बज्दा नबज्दै सर्भरमा समस्या आएकोले बाँकी प्रक्रिया अगाडि बढाउन नसकिने जानकारी गराए । समाधान भएलगत्तै काम सुचारु हुनेगरी अनिश्चित समयका लागि दर्ता र नवीकरणको काम बन्द गरियो । योसँगै सेवाग्राही आक्रोसित बन्न पुगे । याता यातायात व्यवस्था कार्यालय ठूलो भर्याङमा पनि उस्तै अवस्था देखियो ।२२ चैत, २०७५ Share
६ हजार पीडित राहत र पुनः स्थापनाको पर्खाइमाप्रभावितलाई पाल टाँगेर राखिएको छ भने कैयौं प्रभावितहरु अझै खुला आकाशमुनि बस्न बाध्य छन् । प्रभावित क्षेत्रमा विभिन्न रोग फैलने खतरा समेत बढेको समाचारमा उल्लेख छ ।२० चैत, २०७५ Share