राज्यकोषको ६६ अर्ब डुब्ने अवस्थामा, सरकारले कहिले उठाउँछ, त्यति ठूलो रकम ?
आर्थिक वर्ष २०७२/७३ देखि आव २०७४/७५ सम्मको अवधिमा लेखा उत्तरदायी अधिकृतका रूपमा रहेका सरकारका उच्च प्रशासकले नै सो रकम उठाउन बेवास्ता गरेका हुन् । महालेखापरीक्षक टंकमणि शर्माले सरकारका जिम्मेवार निकायले छिटोभन्दा छिटो सो रकम उठाउन ताकेता गर्नुपर्ने बताए ।
१ वैशाख, २०७६
Share
टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै महँगो
पालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत हुने ठहर गरेको जनाएको छ ।
१ वैशाख, २०७६
Share
बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजको अटेरी
सरकारले काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क निर्धारण गरेको थियो । तर, अधिकांश मेडिकल कलेजले २० लाख रुपैयाँभन्दा बढी रकम असुल्दै आएका छन् ।
१ वैशाख, २०७६
Share
गैरकानुनी रूपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता
विदेशी नागरिकलाई नेपाल प्रवेशको स्वीकृति दिने, भिसा अवधि थप गर्ने, निषेधित क्षेत्रमा प्रवेशको अनुमति दिने र नेपालीहरूको विदेश प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने तथा अध्यागमनसम्बन्धी आपराधिक मुद्दाका व्यवस्थापन गर्नेजस्ता कार्य अध्यागमन विभागले गर्दै आएको छ ।
२९ चैत, २०७५
Share
चिकित्सकले दिए ७२ घण्टे अल्टिमेटम
चिकित्सकको लगातार ६ दिनदेखिको आन्दोलनका कारण बिरामीहरू प्रताडित छन् । चिकित्सकलाई संघ मातहत राख्नुपर्ने माग राख्दै सरकारी चिकित्सकहरू आन्दोलित छन् ।
२९ चैत, २०७५
Share
देशभरमा अर्बौं मूल्यका जग्गा हडपिएको सरकारी निष्कर्ष
छानबिन समितिका अनुसार भूमाफियाहरूले लक्ष्मी निवास, महाराजगन्जको २५८ रोपनी १४ आना , बबरमहल कुरिया गाउँको २५३ रोपनी ३ आना ३ पैसा, हरिहर भवन ललितपुर, पुल्चोकको २४० रोपनी १ आना २ पैसा जग्गासमेत हडप्ने प्रयास गरेको पाइएको छ ।
२९ चैत, २०७५
Share
सर्वोच्चको प्राथमिकतामा परेन भ्रष्टाचारका मुद्दा
बिहीबार मात्रै भ्रष्टाचार र गैरकानुनीसम्बन्धी दुई दर्जन मुद्दाको पेसी चढ्यो । तर, अधिकांश कानुन व्यवसायीबाट मुद्दा स्थगित गराइएको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाले निरन्तरता पाएको छ ।
२९ चैत, २०७५
Share
एकै परिवारका पाँच अधिकृत, प्रशासन हाँक्ने रहर
त्यसपछि परवारको दोस्रो सन्तान सीताले संसद् सेवा र कान्छी रञ्जिताले सरकारी वकिलमा २०७२ सालमा एकै वर्ष नाम निकाल्दा पोख्रेल परिवारका सबै सन्तान शाखा अधिकृत बन्न सफल भए ।
२८ चैत, २०७५
Share
डलरको सञ्चिति अत्यधिक घट्दो, वैदेशिक व्यापार प्रभावित
पछिल्ला वर्ष डलर सञ्चितिमा लगातार कमी आइरहेको छ । डलर सञ्चितिमा ह्रास आउँदा हरेक वर्ष अर्बौं रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
२८ चैत, २०७५
Share
स्थानीय तहमा १६ हजार कर्मचारी अभाव, सेवा प्रवाह अवरुद्ध
विकट जिल्लाका कतिपय स्थानीय तह भने पूर्णरूपमा कर्मचारीविहीन बन्न पुगेको जनप्रतिनिधिहरूले बताएका छन् । समायोजनपछि कर्मचारीहरू भरिने विश्वास स्थानीय तहको थियो तर अधिकांश कर्मचारीहरूले समायोजनका क्रममा संघलाई नै रोजेपछि स्थानीय तहमा ठूलो संख्यामा दरबन्दी रिक्त रहन पुगेको हो ।
२८ चैत, २०७५
Share
अझै किचलोमै कांग्रेस, केकेमा छ किचलो?
पछिल्लो समय कांग्रेसमा महासमिति बैठकको म्यान्डेडविपरीत केन्द्रीय समिति बैठकले विधानको विषयमा बहुमतले निर्णय लिएपछि कांग्रेसभित्रको किचलो झनै झाँगिएको हो । सो विषय अहिले आएर पार्टीको कार्यसम्पादन समिति गठनको विषयसम्म आइपुग्दा झनै झाँगिन पुगेको छ । यस्तै, नेपाल विद्यार्थी संघको नेतृत्वले राजीनामा दिएपछि कांग्रेसले गुट किचलोकै कारण एक महिना बित्दासमेत नेविसंघलाई नेतृत्वविहीन बनाएको छ ।
ने
२७ चैत, २०७५
Share
बजेट अभावमा गैंडा गणना अन्योलमा, दातृ निकाय गुहार्दैै विभाग
विभागका अनुसार गैंडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन हुन्छन् । ‘यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्छ’, श्रेष्ठले भने । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैंडा रहेका छन् ।
२७ चैत, २०७५
Share
निजी विद्यालयको मनपरी
नतिजा आएको दिन अभिभावकलाई तोकिएको पसलबाट किताब किन्न आग्रह गर्ने गरेका छन् । यस्तै, विद्यालयका सञ्चालकहरुले किताब विक्री भएबापत ति पसलबाट ४० प्रतिसतसम्म रकम लिने गरेको स्रोतको दाबी छ ।
२७ चैत, २०७५
Share
आठ महिनामा १ अर्ब बढी ऋण डुब्यो, चालू आवको फागुनसम्म ८७ मुद्दा, एनसीसी बैंकका सबैभन्दा बढी
यसमा पनि सबैभन्दा बढी एनसीसी बैंकको ऋण जोखिममा परेको न्यायाधीकरणले जनाएको छ । गत साउनदेखि फागुन मसान्तसम्म बैंकका ११ वटा ऋण असुलीसम्बन्धी मुद्दा परेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने कुनै पनि मुद्दा नपरेको न्यायाधीकरणले जनाएको छ ।
२६ चैत, २०७५
Share
पौडेल फकाउँदै देउवा सिटौला गएनन्
बैठकमा सभापति देउवाले पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलालाई समेत बोलाएका थिए । तर, सिटौला भने बैठकमा सहभागी भएनन् । उनी भागबन्डाले पार्टी नचल्ने भन्दै बैठकमा सहभागी नभएको उनीनिकट स्रोतले बतायो ।
२६ चैत, २०७५
Share