मदन भण्डारी दुर्घटनामा परेको स्थलमा अध्ययन केन्द्र
प्रदेश ३ ले मदन भण्डारी चढेको जिप दुर्घटना भएको स्थल दासढुंगा र शव भेटिएको स्थल गाँजापुरमा अन्तर्राष्ट्रिय राजनीतिक अनुसन्धान केन्द्र निर्माण गर्ने योजना बनाएको हो
१९ वैशाख, २०७६
Share
प्रहरी फन्दामा सगरमाथाको ६ लाख चोर्ने चोर
अनामनगरस्थित निसान भनिने खगेन्द्र श्रेष्ठको सगरमाथा प्रदूषण नियन्त्रण समितिको शाखा कार्यालयमा कोही नभएको अवस्थामा कार्यालयको ढोका फोडेर दराजभित्र रहेको नगद ६ लाख रुपैयाँ चोरी गरी झ्यालबाट हामफालेर भागेका थिए
१९ वैशाख, २०७६
Share
सेन्ट्रल फाइनान्सः खराब कर्जा वृद्धिले नाफा घट्यो
राष्ट्रिययस्तरको सेन्ट्रल र पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको आयव्यय विवरण सार्वजनिक गरेका छन्
१९ वैशाख, २०७६
Share
१७ साल दोहोरिने डर छः प्रचण्ड
प्रचण्डले निकै ठूलो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि गुम्ने खतरा औंल्याएका हुन्
१९ वैशाख, २०७६
Share
बेस्ट फाइनान्सः खराब कर्जा उठाउने तीव्रतासँगै बेस्ट बन्ने प्रयासमा
सिनर्जी फाइनान्सलाई प्राप्ति गरेपछि तंग्रिएको बेस्ट फाइनान्स (साविकको समस्याग्रस्त जनरल फाइनान्स) अघिल्लो वर्षको यही अवधिमा तंग्रिने क्रममा रहेको हुँदा त्यतिबेला निक्षेप र कर्जा लगानी पर्याप्त थिएन ।
१९ वैशाख, २०७६
Share
माओवादी आक्रमणमा १६ जना भारतीय सैनिकको मृत्यु
आज बिहान पनि माओवादीले यो क्षेत्रमा ३० वटा गाडीमा आगजानी गरेकाे थियाे । माओवादीले गाडी आगजनी गरेको थाहा पाएपछि विशेष सैनिक टोली खटाइएको थियो ।
१९ वैशाख, २०७६
Share
पर्यटन बोर्डमा ‘फोटो सिन्धुली’
पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदालगायतका ३५ तस्बिर राखिनेछन् ।
१९ वैशाख, २०७६
Share
कांग्रेसमा किचलोः ट्रेड युनियनका कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तोडफोड
नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियनले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
१९ वैशाख, २०७६
Share
तस्करले प्रहरीको पेस्तोल लुटे
प्रहरी सहायक निरीक्षक प्रमोदकुमार साहसँग रहेको चाइनिज पेस्तोल र त्यसको म्यागेजिनसमेत लुटिएको हो ।
१९ वैशाख, २०७६
Share
एक्सेल डेभलपमेन्टः ब्याज अन्तर धेरै, खुद नाफा कम
निक्षेप र कर्जा दुवै ४२ प्रतिशतले बढेपछि ब्याज आम्दानी ३३ प्रतिशतले बढेको छ । ब्याज खर्च ५३ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी १६ प्रतिशतले बढेको छ
१८ वैशाख, २०७६
Share
बीआरआईः नेपालको चासो, चिनियाँ सम्मान
चीनको औपचारिक भ्रमणबाट राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । ११ वैशाखमा चीन पुगेकी राष्ट्रपति भण्डारीलाई चीनले राजकीय सम्मानसाथ स्वागत गर्यो । नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षपछि चीनले नेपाली राष्ट्रपतिलाई औपचारिक स्वागतसँगै सम्मान दियो । राष्ट्रपति भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो सम्मेलनमा भाग लिन चीन पुगेकी थिइन् ।
१८ वैशाख, २०७६
Share
नागरिकलाई बिल्लीबाठ बनाउने विकास
सडक विस्तारले घर भत्किने चिन्ताकै बीच जनकपुर उपमहानगरपालिका–४ का शिवनाथ साहको ६ पुस २०७५ मा निधन भयो । उनी पनि बिते, घर पनि भत्कियो ।
१८ वैशाख, २०७६
Share
प्राइम र ओमः मर्जर प्रक्रिया तोड्दा यस्तो हुन्छ कारबाही
राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थालाई सचेत गराउने, लिखित आदेश दिनेदेखि त्यस्तो बैंक तथा वित्तीय संस्थाको लाइसेन्स नै खारेज गर्नेसम्मको व्यवस्था छ ।
१८ वैशाख, २०७६
Share
सन्दीपको दिल्लीविरुद्ध धोनीको चेन्नई, कसले मार्ला बाजी ?
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आईपीएलका ६ खेलमा ८ विकेट हात पारेका छन् । दिल्लीको जितमा उनको महत्त्वपूर्ण योगदान रहँदै आएको छ त्यसैले आजको खेलमा दिल्लीले उनलाई मैदान उतार्ने सम्भावना छ ।
१८ वैशाख, २०७६
Share
व्यवसायी हत्याको योजना बनाएपछि अलग्याइयो ‘गुन्डा नाइके’
निर्माण व्यवसायीलाई कारागारबाटै योजना बनाएर पैसा असुलीको माग गर्दै धम्की दिन थालेपछि उनीहरुलाई अलग-अलग राख्ने निर्णय भएको सुन्धारा कारागारले जनाएकाे छ ।
१८ वैशाख, २०७६
Share
अमेरिकामा भारतीय मूलका तीन र एक भारतीय नागरिकको हत्या
विदेशमन्त्री सुष्मा स्वराजले मंगलबार मध्यराति ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् । स्वराजले ट्वीटमा भनेकी छन्, ‘अमेरिकास्थित भारतीय दूतावासले मलाई सिनसिनाटीमा आइतबार चार मानिसको हत्या भएको जानकारी दिएको छ । मारिनेमा एक भारतीय नागरिक थिए, जो अमेरिका भ्रमणका लागि गएका थिए । अन्य तीनजना भारतीय मूलका थिए ।’
१८ वैशाख, २०७६
Share
जापानमा नयाँ युगको सुरुवात, नारुहितो नयाँ राजा
जापानमा नयाँ राजा नारुहितोले बुधबार राज्यारोहण गरेका छन् । उनका पिता आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका बीबीसीले उल्लेख गरेको छ । राज्यारोहणको औपचारिक र परम्परागत विधि भने बुधवार बिहान मात्रै सकियो ।
१८ वैशाख, २०७६
Share