न्यायाधीश फोरमको चेतावनीः नियुक्तिले दुष्परिणाम ल्याउँछ
फोरमले न्यायाधीश हुनका लागि वरिष्ठता, अनुभव, कार्यकुशलता, इमानदारिता, चारित्रिक शुद्धता र प्रचलित कानुन पालना गरेको हुनुपर्नेमा सिफारिस र नियुक्ति भएकामा त्यस्तो नपाइएको जनाएको छ ।
२८ चैत, २०७५
Share
गुल्मीमा जिप दुर्घटना, पूर्वसांसदसहित २ जनाको मृत्यु
धुर्कोट गाउँपालिका वस्तुका भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । अर्का मृतकको भने सनाखत हुन सकेको छैन ।
२८ चैत, २०७५
Share
राहुलको शतकले जोगाएन पञ्जाबलाई, मुम्बई तीन विकेटले विजयी
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा मुम्बईले किंग्स इलाभेन पञ्जाबलाई तीन विकेटले हराएको हो ।
२८ चैत, २०७५
Share
अन्तत : खिचियो ब्ल्याकहोल
अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरी छ– जसले जे भेट्टायो त्यही निलिदिन्छ । अध्येताहरु भन्छन्, मौका पाए यसले सूर्य नै खाइदिन्छ । त्यो भुमरी अर्थात् ब्ल्याक होल बारे थाहा भएको वर्षाैंपछि बल्ल तस्बिर लिन वैज्ञानिक सफल भए ।
२८ चैत, २०७५
Share
भारतमा लोकसभा चुनाव : आज पहिलो चरणको मतदान
भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ । देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमो पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ ।
२८ चैत, २०७५
Share
तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभा सम्पन्न
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले वार्षिक योजना तथा संशोधन प्रस्ताव पनि वहुमतले पारित गरेको हो ।
२८ चैत, २०७५
Share
आउने बर्ष खाता खोले सित्तैमा सय रुपैयाँ
खोलौं बैंक खाता अभियानमा अन्तरगत खुलेका बैंक खातामा सम्बन्धित बैंकले नै ग्राहकको खातामा १ सय रुपैयाँसम्म जम्मा गरिदिन सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकको प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए ।
२८ चैत, २०७५
Share
इँटा उद्योगको खाल्डोले लियो २ बालिकाको ज्यान
मंगलबार दिउँसोदेखि बेपत्ता भएका बालिकाहरू साँझ डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इँटा उद्योगमा काम गर्ने मजदुरले खाल्डोको पानीमा तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
२८ चैत, २०७५
Share
हलमा नआउने भो नरेन्द्र मोदीको सिनेमा
‘पीएम नरेन्द्र मोदी’ नामक सिनेमा प्रदर्शनले चुनाव प्रभावित हुन सक्ने भन्दै सिनेमा प्रदर्शन रोक्न माग गर्दै अदालतमा याचिका दायर भएको थियो । भारतको सर्वोच्च अदालतले चुनावको बेला सिनेमा प्रदर्शन गर्न दिने कि नदिने निर्णय गर्ने निकाय निर्वाचन आयोग भएको भन्दै याचिका खारेर गरिदिएको थियो ।
२८ चैत, २०७५
Share
राप्रपा सांसद राजेन्द्र लिङ्देनसँग ५० लाख फिरौती माग्ने दुई पक्राउ
उनीहरूमाथि विद्युतीय कारोबारअन्तर्गत मुद्दा चलाइको सीआईबीले जनाएको छ । सीआईबी प्रहरीले तिलकदास पराजुलीबाट भारतीय मोबाइल डिभास, सिमकार्ड र भारतीय आधारकार्डसमेत बरामद गरेको छ ।
२८ चैत, २०७५
Share
भ्रमण वर्ष सफल बनाउन प्रधानमन्त्रीको आव्हान
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भ्रमण वर्षलाई सफल बनाउन बैठकले आवश्यक निर्णय गरेको जानकारी दिए ।
२८ चैत, २०७५
Share
विप्लव निकट जनपत्रकार संगठनका काठमाडौं संयोजक पक्राउ
उनलाई काठमाडौं प्रहरी परिसरले माइतीघर मण्डलाबाट बुधबार पक्राउ गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाले बताए ।
२८ चैत, २०७५
Share
ब्रह्मास्मी ट्यालेन्ट हन्ट: कर्णाली र सुदूरपश्चिममा छनोट सकियो
हरेक छनोट केन्द्रमा स्थानीय संयोजक, प्रशिक्षक र नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गौतम सदस्य रहेको तीन सदस्यीय छनोट समितिले खेलाडीहरू छनोट गरेको हो ।
२८ चैत, २०७५
Share
राजपाले देशभर प्रदर्शन गर्ने
राजपाले संविधान संसोधन, जेलमा रहेका रेशम चौधरी लगायत आन्दोलनकारीको तत्काल रिहाई, आन्दोलनकारी माथिको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्न माग गरेको छ ।
२८ चैत, २०७५
Share
बानेश्वबाट स्कुटर चोर्ने पाँचजना पक्राउ
पक्राउ पर्नेमा सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका–६ का सुजर थापा, रामेछाप थिरपानी गाउँपालिका–१ का विक्रम श्रेष्ठ, झापा भद्रपुर नगरपालिका–३ का विपिन गुरुङ, अर्घाखाँची सन्दिखर्क नगरपालिकाका विवेक खनाल र चितवनका अभिषेक बराम रहेका छन् ।
२८ चैत, २०७५
Share