दूधकोशीको रभुँवाघाटबाट ६३५ मेगावाटको विद्युत् उत्पादन गरिने
छलफल कार्यक्रममा सहभागी सांसद तथा राजनीतिक दलका प्रतिनिधिले आयोजना सफल पार्न जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । उनीहरुले स्थानीय तहदेखि मन्त्रिपरिषद्को कार्यालय तथा दातृ निकायसम्म पहल गर्ने बताए ।
६ चैत, २०७५
Share
नक्कली नोट बनाएर ठगी गर्ने पक्राउ
उनीहरुबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
६ चैत, २०७५
Share
५१ वर्षपछि सरकारी अधिकारी बारेकोटमा
नेपाली नागरिकताको प्रमाणपत्र लिनेमा अधिकांश वृद्धवृद्धा बढी रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । चार दिन सञ्चालन भएको शिविरमा एक हजार १३० ले नेपाली नागरिकता प्रमाणपत्र बनाएका छन् ।
६ चैत, २०७५
Share
एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र
मन्त्रालयले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले राष्ट्रिय गौरवका आयोजनामा यस आवमा विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयमा थप रकमको माग गरिएको बताए । उनका अनुसार मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र हुलाकी राजमार्ग दु्रतगतिमा निर्माणकार्य भइरहेकाले अर्थ मन्त्रालयमा थप रकम माग भएको हो ।
६ चैत, २०७५
Share
लिङ्ग दर्शन गर्न आउनेको भीड
घर र पसलमा घुमाएको लिङ्गलाई भक्तजनले स्पर्र्शगरी ढोग्ने र दान दक्षिणा दिने गर्दछन् । यद्यपि यसवर्ष भने लिङ्गलाई काँधमा नबोकी सवारी साधनमा राखेर घुमाएका छन् । यसरी घुमाउँदा वर्षौदेखिको परम्परा लोप हुने र संस्कृतिमा विकृति पस्ने भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताछन् ।
६ चैत, २०७५
Share
रंगहरूकाे पर्व हाेली हिमाल र पहाडमा हर्षोल्लासका साथ मनाइँदै
उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।
६ चैत, २०७५
Share
आज सेमिफाइनलका खेलहरु हुँदै
यसअघिका साफमा श्रीलंकाले दुई पटक अन्तिम चारमा स्थान पक्का गरेको थियो भने नेपाल तीनपटक उपविजेता बनिसकेको छ । दुवै टोली साफमा हालसम्म तीनपटक आमनेसामने भएका छन् । पहिलो साफमा भेट हुन नसकेको दुवै टोलीले श्रीलंकाकै मैदानमा दोश्रो साफमा स्पर्धा गरेका थिए ।
६ चैत, २०७५
Share
समृद्धिको मार्गमा अघि बढ्न प्रधानमन्त्रीको आग्रह
‘नेपालभरि र बाहिर पनि खुशियाली प्रकट गर्दै होली अर्थात् पानी र रङ्ग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एक पटक हाम्रो राष्ट्रिय सङ्कल्पको स्मरण गर्न चाहन्छु,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।
६ चैत, २०७५
Share
विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसको आव्हान
बैठकले सीके राउत र सरकारवीच भएको ११ बुँदे सहमतिमा उल्लेख गरिएको जनअभिमतमा आधारित लोकतान्त्रिक बिधि भन्ने वाक्यांशको साझा व्याख्या गर्न सरकार र राउतलाई सचेत समेत गराएको छ ।
६ चैत, २०७५
Share
गायिक सुशीला पाठकको ‘ह्याप्पी होली’ रिलिज
होलीको छेको पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत रिलिज भएको छ ।
६ चैत, २०७५
Share
पर्यटन विधेयक प्रस्ताव स्वीकृत
प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम (३९१) र नियम ९५ बमोजिम सो विधेयक सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेका थिए ।
६ चैत, २०७५
Share
एएफसी कपलाई टोली घोषणा
शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची आज सार्वजनिक गरेको हो ।
६ चैत, २०७५
Share
प्लस टु क्रिकेट प्रतियोगिता बिहीबारदेखि शुरु हुने
आगामी २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एकेडेमीले आज पत्रकार सम्मेलनगरी जानकारी दिएको छ ।
६ चैत, २०७५
Share
मातृभूमि कप क्रिकेट प्रतियोगिता गरिने
यही चैत २३ गते हुने उक्त प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सम्मलित नेपाल ‘ए’ र नेपाल ‘बी’ टोलीबीच प्रतिस्पर्धा गराउने फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सीताराम कट्टेल धुर्मुुसले जानकारी दिए ।
६ चैत, २०७५
Share
उपनाम राखेर पनि नागरिकता लिन सक्ने
समितिले ऐन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकता जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्रुटी सच्याउन पाउने व्यवस्था गरेको छ ।
६ चैत, २०७५
Share
त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
मुख्य गरी विद्युत् माग बढी भएको काठमाडौँ उपत्यकाबाट नजिक रहेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनको लागि आयोजना योगदान महत्वपूर्ण रहेको प्राधिकरणको बुझाइ छ । त्रिशूली नदी बेसिनमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको छ ।
६ चैत, २०७५
Share
नक्कली सर्टिफिकेटधारी अधिकृतविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा बहाल रहेको र सो कार्य भ्रष्टाचारजन्य क्रियाकलाप भएको आयोगको ठहर छ ।
६ चैत, २०७५
Share
काठमाडौं युथ कनक्लेभ २०१९
राजधानीका पाँच शैक्षिक संस्थाले संयुक्त रुपमा आयोजना गरेको कनक्लेभमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, उद्योगपति शौरभ ज्योती, हास्य कलाकार सन्दिप क्षेत्रीले विभिन्न विषयमा युवाहरुलाई जानकारी एवम उत्पे्ररित गराएका थिए ।
६ चैत, २०७५
Share