होलीमा ९१८ सवारी चालक कारवाहीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो ।
७ चैत, २०७५
Share
साफ महिला च्याम्पियनसीपको उपाधीका लागि भारत र नेपाल भिड्ने
आज भएको सेमीफाइनल खेलमा नेपालले श्रीलंका र भारतले बंगलादेशलाई समान ४–० गोल अन्तरले पराजित गर्दै फाइलन समिकरण पुरा भएको हो ।
७ चैत, २०७५
Share
परिवार नियोजन सेवामा निजी संस्थासँग साझेदारी गरिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो तहमा सो विषय समावेश गर्न पाठ्यक्रम तयार गरिसकेको र प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले प्रदेशअन्तर्गतका १४ विद्यालयमा नर्सको व्यवस्था गर्न शुरुआत गरिसकेको छ ।
७ चैत, २०७५
Share
फेरि चल्यो बैंक गाभ्ने र गाभिने चटारो
बैंकको बिहे (गाभिने/विलय) हुन साइत हेर्नु नपरे पनि मांगलिक (स्तर लगायत) को कुरा भने नहेर्दा कतिपय मर्जर टुटेको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको मर्जर अन्तिम समयमा आएर रद्द भएको थियो ।
७ चैत, २०७५
Share
आइपिएल खेल्न सन्दीप भारततर्फ
यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दिप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन् । सन्दिपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ ।
७ चैत, २०७५
Share
क्याम्पसलाई ९० दिनभित्र सुधार गर्न समयसीमा
‘नब्बे दिनभित्र राम्रो योजना बनाउनुभयो तपाईंहरु पास नत्र तपाईहरु फेल । प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्रीको कार्ययोजनाको मूल्याङ्कन गरेझै मैले पनि १० क्याम्पस प्रमुखको कार्ययोजना ९० दिनसम्म मूल्याङ्कन गर्ने छु’ कोइरालाले भने ।
७ चैत, २०७५
Share
राजपा र नयाँशक्तिबीच एकता तयारी
तर संघीय फोरम सरकारमा सहभागी भएका कारण वार्ता गर्न नहुने मत पनि राजपाभित्र छ । यसअघि नयाँ शक्ति र फोरमवीच एकताको अन्तिम तयारी भएर पनि भाँडिएको थियो ।
७ चैत, २०७५
Share
पराजुलीको कवितामा लण्डनबासी मन्त्रमुग्ध
प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम रचनात्मक रहेको भन्दै कवि पराजुलीलाई बधाई दिए । पराजुलीको प्रस्तुतिअघि बेलायतवासी स्रष्टाहरु रेखा खरेल, फडिन्द्र भट्टराई, रमेश कायस्थ र नृपेश उप्रेतीले कविता र गजल सुनाए ।
६ चैत, २०७५
Share
न्यायिक समितिमा घरधनीका समस्या बढी
न्यायिक समितिका संयोजक तथा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) का अनुसार यस्ता किसिमका उजुरी दैनिक दश वटासम्म आउने गरेका छन् । विशेषगरी कलङ्की, कोटेश्वर, बानेश्वर, बागबजार क्षेत्रबाट यस्ता किसिमका उजुरी घरधनीले गर्ने गरेका संयोजक खड्गीले बताए ।
६ चैत, २०७५
Share
राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी
राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९, ३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
६ चैत, २०७५
Share
नेपाल साफ महिला च्याम्पियनसीपको फाइनलमा
आजको खेलमा नेपालले श्रीलंकालाई एकोहोरो दबाबमा राखेको थियो । पहिलो हाफअघि मात्र १–० ले अगाडी रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्दै शानदार जीत निकालेको थियो । नेपालका लागि खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको पहिलो गोल गरेकी थिइन् ।
६ चैत, २०७५
Share
पाँच बिश्वविद्यालयका उपकुलपति र रजिष्टार बर्खास्त गर्न कानून संसोधन
सरकारले पदवाट हटाउन नसक्ने व्यवस्थाले पदाधिकारीहरु स्वेच्छाचारी भएको भन्दै सरकारले बिश्वविद्यालयका ऐनहरुमा एकमुष्ठ संसोधन गरी हटाउने व्यवस्था कार्यान्वयन गर्न लागेको हो ।
६ चैत, २०७५
Share
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ ।
६ चैत, २०७५
Share
मिथिला मध्यमा परिक्रमा जनकपुरमा
प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिक स्थलको परिक्रमा गर्ने चलन रहेको छ । जनकपुरको चारैतिर घुमिने यस परिक्रमामा सहभागी भएपछि एक सय आठ तीर्थ स्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् । परिक्रमामा सहभागि भएकाहरु १५ दिन सम्म आफ्नो घर नफर्कने चलन रहेको छ ।
६ चैत, २०७५
Share